सतभरामा रहेको श्री समय मात मन्दिरमा दशमीका दिन विशाल भण्डारा हुने सबैलाई चूलो निम्तो

कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। चैत्र १७ गते शुक्रवार दशमीका दिन भण्डारा तथा प्रसाद वितरण सबै श्रद्धालुलाई चूलो निम्तो रहेको आयोजक समितिले जनाएको छ । समयमातापुरम सतभरामा दुर्गा मन्दिर हनुमान मन्दिर भैरव मन्दिर शनि मन्दिर तथा देवी सागर […]

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो

दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार मन्त्री इन्द्रजित चौधरीले जानकारी दिए। त्यस्तै लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लीला गिरी नेतृत्वको […]

दर्शकको साथ सहयोग र मायाले उत्साहित छु : नायक पल शाह

दाङ । नेपाली सिनेमा जगतका अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताएका छन् । अब निरन्तर दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उनको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वगत सम्मान तथा साक्षात्कारमा बोल्दै शाहले भने’ विगत एक […]

मुक्त कमैया समाजको प्रथम सम्मेलन देउखुरीको लालमटियामा सम्पन्न

दाङ । मुक्त कमैया समाजको प्रथम सम्मेलन लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लालमटियामा शनिबार सम्पन्न भएको छ । “सम्पूर्ण मुक्त कमैया एकजुट हौ,न्यायिक पुनर्स्थापनाका लागि अघि बढौ” भने मूल नाराका साथ राप्ती गाउँपालिकाको मूलगेट मसुरियाबाट सुरु भएको र्‍यालि लालमटिया टुँडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । त्यस्तै सम्पूर्ण मुक्त कमैया एकजुट हौ अधिकारको लागि अघि […]

कृष्णनगरका किशोरी तथा युवाहरु जन्मदर्ताको बारेमा समाजमा जागरुकता ल्याउने

कपिलवस्तु । बाल क्लब,किशोरी समुह तथा युवा क्लबका लागि जन्मदर्ताको महत्व बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा संचालन भएको थियो । कार्यक्रममा कार्यक्रमको उद्देश्य जन्मदर्ताको परिचय तथा सामाजमा युवा क्लब तथा किशोरी समूह र युवाहरुको जन्मदर्तामा […]

देउखुरीमा गुडिरहेको बसमा ढुंगा हान्ने दुई युवा पक्राउ

दाङ । देउखुरीमा गुडिरहेको बसमा ढुंगा प्रहार गरि बसमा क्षति पुर्‍याउने दुई जना युवाहरु पक्राउ परेका छन् । गयराती १० बाजेको समयमा पश्चिम् धनगढीबाट पुर्व बिरगंज तर्फ जादै गरेको ४ ख ३४९९ नम्वरको सार्वजनिक बसमा ढुंगा प्रहार गरि बसमा क्षति पुर्‍याउने लमही नगरपालिका वडा नम्बर ८ सतबरिया गणेशपुर स्थायी घर भएका वर्ष २४ का राजिप […]

दाङको कुल जनसंख्या ६ लाख ७४ हजार नौ सय बढी

दाङ । दाङ जिल्लाको जनसंख्या करिब सात लाख नजिक पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२औँ जनगणना- २०७८ ले सार्वजनिक गरेको अन्तिम तथ्याङक अनुसार जिल्लाको जनसंख्या ६ लाख ७४ हजार ९ सय ९३ कायम भएको हो । त्यस्तै तथ्यांक अनुसार जिल्लामा पुरुष भन्दा महिलाको संख्या बढी छ । ३ लाख २० हजार […]

गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा पत्रकारहरुसंग अन्तरक्रिया

दाङ । देउखुरीको लमहीमा संचालन रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले शुक्रबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । देउखुरी क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुलाई विद्यालयमा डाकेर विद्यालयले हालसम्म शिक्षामा गरेको उपलब्धि र आगामी दिनमा गरिने कार्ययोजना बारेमा छलफल गरेको हो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुसंगको कुराकानीमा विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले देउखुरीमा गोरखा स्कुल स्थापना भएपछि यस क्षेत्रमा […]

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुन:मियाको उम्मेदवारी रहने

कपिलवस्तु । उद्योग वाणिज्य महासंघको आउदो चैत २८ र २९ गते काठमाडौंमा हुन लागेको महाधिवेशनमा महासंघका वर्तमान केन्दीय सदस्य जमसेर अली मियाले पुन:केन्द्रीय सदस्यमा उम्मेदावरी दिने बताउनु भएको छ । लामो समयसम्म कपिलवस्तु जिल्लाको चन्द्रौटा उद्योग  वाणिज्य संघको नेतृत्व समाल्नु भएका निवर्तमान अध्यक्ष मियाले अघिल्लो महाधिवेशनद्वारा केन्द्रीय सदस्यमा निर्वाचीत हुनु भएको थियो । महासंघको विधानमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]