
Ggp
Djs
Sgr
Pbu
Lnp
Unsku
Ses
Pes
pku
Gfs
cjs
Rgp
Srbpu
Rgp1
काठमाडौं । मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजिपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । कुँवरलाई आईजिपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) मा नियुक्त गरेको हो । कुवँरलाई आईजिपी नियुक्त गर्ने निर्णय गरिएको पर्यटनमन्त्री सुदन […]
कपिलवस्तु । बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा संचालन भएको थियो । कार्यक्रममा कार्यक्रमको उद्देश्य तथ बाल संरक्षण प्रवर्द्धन र हिंसा […]
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये […]
कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अल्कूफी ले मुस्लिम समुदायका लगायत सम्पूर्णमा शुभकामना […]
दाङ । नेपालका मन्त्री र कर्मचारी इमान्दार र नैतिकवान नबन्दा सम्म देश समृद्ध हुन नसक्ने लुम्बिनी प्रदेश सरकारका कृषि सहकारी तथा गरिबी निवारण मन्त्री भण्डारीलाल यादवले बताउनु भयो । फियान नेपालको आयोजनामा शुक्रवार देउखुरीको लमहीमा आयोजना गरिएको खाद्य अधिकार तथा किसानका सवालमा प्रदेश सरकारको भूमीका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो […]
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरु एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । त्यस्तै हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक […]
दाङ । देउखुरीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक लालमटिया गा.वि.स. वडा नम्बर ३ हाल राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ निवासी मोहम्मद अमर मुसलमान भन्ने मोहम्मद अमिरलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भालुवाङमा भर्खरै सरुवा भएर नयाँ प्रहरी प्रमुखकाे रुपमा आउनु […]
दाङ । कृषि मलको मूल्य वृद्धि कम गर भन्दै अखिल नेपाल किसान महासंघ दाङ देउखुरीले बुधबार भालुबाङमा प्रदर्शन गरेको छ ।कृषि मलको मूल्य वृद्धि कम गर, मिटर ब्याजीहरुको ब्याज मिनाहा गर,लघुबितिय सहकारी संस्थाहरुलाई अवैध घोषणा गर,कृषि मल बीउ विजन सर्वसुलभ तरिकाले किसानहरुलाई उपलब्ध गर,खेतीयोग्य जमिनको प्लटिङ बन्द गर,कृषि मल कारखाना निर्माण गर,भारतीय अखाद्य तरकारी आयात […]
दाङ । समग्र गढवा गाउँपालिका र केन्द्रबिन्दु गढवा बजारलाई दिर्घकालिन ब्यवस्थापन गर्ने बृहत्तर योजनाहरुका बारेमा बिहिवार सरोकारवाला बिच गढवामा ब्यापक छलफल भएको छ ।गढवा उद्योग बाणिज्य संघको आयोजना र गढवा गाउँपालिकासंगको समन्वय सहकार्यमा जनप्रतिनिधी, संघसंस्थाहरु,सुरक्षा निकाय र पत्रकारहरु बिच गढवाको समृद्धि र बिकासका लागि विभिन्न विषयहरुमा बृहत अन्तरकृया गरिएको हो । गढवा उद्योग बाणिज्य संघका […]