
Ses
cjs
Sgr
Rgp
Pes
Gfs
Unsku
pku
Srbpu
Lnp
Rgp1
Ggp
Pbu
Djs
दाङ । तुल्सीपुरमा विभिन्न ट्राफिक सचेतना गतिविधिहरु मध्ये ट्राफिक सुरक्षा र दुर्घटना रोकथाम र अपराधिक कार्यहरूको न्यूनीकरणको उदेश्यले ठालिएको तुल्सीपुर ट्राफिक प्रहरीले कार्वाही तीब्र सुरु गर्न थालेको छ । ध्वनी प्रदुषण बढाउने र मोटरसाइकलको रङ्ग र त्यसको आकार प्रकारमा फेरबदल गर्ने माथी यो कार्वाही गर्न थालेको दाङ तुल्सीपुर ट्राफिक प्रहरी कार्यालय तुल्सीपुरका ट्राफिक प्रमुख तिर्थ […]
दाङ । दाङको राप्ती गाउँपालिकामा शैक्षिकसत्र २०७९ को गाउँपालिका स्तरीय वार्षिक परिक्षा मंगलबारदेखि सुरु भएको छ । कक्षा १ देखि ९ कक्षा सम्मकाे यस वर्षको वार्षिक परिक्षा सुरु भएको हो। राप्ती गाउँपालिकाभित्र रहेका ३०ओटै सामुदायिक विद्यालयमा एकै साथ परिक्षा सुरु भएको राप्ती गाउँपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ […]
दाङ । गढवामा सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष […]
दाङ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सोमबारदेखि सुरु भएको छ । प्रदेश योजना आयोगको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिनु भयो । चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धी र भावी कार्यक्रमको समीक्षा गरिने प्रवक्ता आचार्यको भनाइ […]
दाङ । नेपाल नेत्रज्योति संघ दाङ शाखाले ४५ औं नेत्रज्योति दिवस मनाएको छ । हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी भन्ने मुल नाराका साथ संघले दिवस मनाएको हो । अन्धोपन निवारणका लागी नेपालमा २०३५ सालमा नेपाल नेत्रज्योति संघ स्थापना भइ अन्धोपन निवारणमा संघले उदाहरणीय काम गरेको नेपाल नेत्रज्योति संघ दाङका सभापती कृष्ण कुमार गिरीले […]
काठमाडौँ । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ। सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। त्यस्तै प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आईतबार विद्यालय परिसरमा सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर मरासिनीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवं राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमान्द सुवेदी ,उपाध्यक्ष कमलापति चाैधरी […]
कपिलवस्तु । राष्ट्रिय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीको अध्यक्षतमा बिदाई तथा स्वागत कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी […]
दाङ । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले पछिल्लो समय लागूऔषध दुर्व्यसनीको अवस्था बिकराल रहेको बताउनु भएको छ । लागुपदार्थ सेवनकर्ताले समाजमा समस्या बढाएको उहाँको भनाइ छ । पछिल्लो समय लागूऔषधको जोखिम बढेको भन्दै यसको न्यूनीकरण गर्नका लागि सबैको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर ओलीले स्थानीय तहले वडा-वडा […]