
Rgp
Lnp
Ggp
Unsku
cjs
Djs
Gfs
Pbu
Srbpu
Rgp1
Pes
Ses
pku
Sgr

Pvg
Bbbpu
Rgu
Rgu
Sls
Gst
Rgs
Vor
Asm
Ksm
Wsp
Tsm
Sbs
Ssm
Ggd
nsb
Hal
Rsb
Bbu

sab
bbt
Pls
Rmb
Abd
Mks
Syp
Bml
Gsb
Ptm
Jmb
Rpp
Jmb
दाङ । नेपाली सिनेमा जगतका अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताएका छन् । अब निरन्तर दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उनको भनाइ छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वगत सम्मान तथा साक्षात्कारमा बोल्दै शाहले भने’ विगत एक वर्षदेखि आफू ओझेलमा हुँदा पनि आम दर्शक र गृह जिल्ला बासीले गरेको माया र साथलाई कहिले पनि भुल्दिन ‘ अभिनेता शाहले दर्शकको मायालाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । आफूलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया गर्ने दर्शकहरुलाई धन्यबाद पनि दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङको निवर्तमान उपाध्यक्ष लीला शाह,वर्तमान सचिव आर के शितल,सहसचिव दीप्तिशिखा चौधरी,चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मी लगायतकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण संघकाे सचिव निरला अर्यालले गरेकी थिइन् ।
