
Jsbg-7
Gsbg-3
Pbu
Jsbr-3
Usbl-7
ksbl-7
Rksr-7
Msbg-2
Csbg-7
Gsbr-6


दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार मन्त्री इन्द्रजित चौधरीले जानकारी दिए।
त्यस्तै लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ।
