
Sgr
Ses
Srbpu
cjs
Djs
Pes
Rgp
Lnp
Unsku
pku
Gfs
Ggp
Pbu
Rgp1

Pvg
Bbbpu
Bbu
Ksm
Rsb
Ggd
Asm
Wsp
Gst
Ssm
nsb
Vor
Rgu
Tsm
Rgs
Hal
Sbs
Rgu
Sls

sab
Bml
Rpp
Rmb
Ptm
Syp
Abd
bbt
Jmb
Jmb
Gsb
Pls
Mks
कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ।
चैत्र १७ गते शुक्रवार दशमीका दिन भण्डारा तथा प्रसाद वितरण सबै श्रद्धालुलाई चूलो निम्तो रहेको आयोजक समितिले जनाएको छ । समयमातापुरम सतभरामा दुर्गा मन्दिर हनुमान मन्दिर भैरव मन्दिर शनि मन्दिर तथा देवी सागर कुण्ड,धर्मशाला,सभाहाल समेत रहेको छ।
समय माता मन्दिरको स्थापना ऐतिहासिक मन्दिर मान्निछ त्यो समयमा सानो आकारमा मन्दिर रहेको र स्थानीय बासिन्दाहरु पुजापाठ गर्न आउने गर्दथे।विस्तारै मन्दिरमा श्राद्धालुहरुको भिड़ हुन थाले पछि माधव बेल्वासे र पृतदेव उच्चडिह निवासीले भौतिक संरचना बनाउन केही हदसम्म पहल गरेका थिए।
श्राद्धलुहरुको भिड़ भाड़ रहने उक्त मन्दिरमा आस्थाको केन्द्र स्थानियले मान्दै आएका र केही दिन पहिला समय माता मन्दिर क्षेत्रका स्थानिए बासिन्दा पूर्व मंत्री ईश्वर दयाल मिश्रा (विरेन्द्र मिश्रा)लाई मन्दिर विस्तार गर्न सपना आएको कुरा उहाँले आफै भन्नुभयो र स्थानीय अनुसार मिश्र मंत्री हुदा समेत सो स्थानकों प्रचारप्रसार लगायत त्यस स्थानमा मन्दिर निर्माणदेखि लिएर हालसम्म समेत विस्तार गर्दै आएका र उक्त मन्दिरको नाममा १ बिग्घा जग्गा समेत दिलाउन सफल भएको कुरा स्थानीयले बताउदै छन।
समय माता मन्दिर क्षेत्रमा रहेका देवी सागर कुण्डलाई व्यवस्थित गरेर आसपासमा रहेको जग्गा जमिन सिंचित गर्ने विचार रहेको पूर्व मंत्री मिश्राले बताउनु भयो । मन्दिर छोटों समयमा भव्य मन्दिरमा विस्तार भएको र पुजापाठ गर्नेको भिडभाड बढदै र आस्थाको केन्द्रको रुपमा विकसित हुदै गएको उक्त क्षेत्रका जनता खुशी व्यक्त गरेका छन । स्थानीय प्रेम शंकर दूबेले एक कट्ठा जग्गा आफ्नो बुवाको सम्झनामा दान दिने स्थानीयले बताएका छन् । साथै सो स्थानमा बैशाखदेखि संस्कृत शिक्षा संचालन हुने स्थानीयले बताएका छन् ।
त्यस्तै महायज्ञमा सबै समावेश हुन तथा यहीँ चैत्र १७ गते शुक्रवार दशमीका दिन भण्डारामा प्रसाद ग्रहण गर्न आउनु हुन सम्पूर्ण श्रद्धालु हरूमा आयोजक समिति तथा वडाध्यक्ष राम रुप बढईले आग्रह गरेका छन्।
