गढवामा मुक्त कमलरी बिकास मञ्चद्वारा किशोरीहरुलाई तरकारी खेतिमा सपोर्ट

दाङ । गढवा ५ धर्मपुरकी श्रृष्टि चौधरीले लमहीको रोजि बर्डसको कक्षा ११ मा पढ्दै हुनुहुन्छ । दिनभर स्कूमा पठ्न गएपनि साँझ बिहान तरकारी खेति गरेर पढाई खर्चको जोहो गर्ने उहाँको योजना छ । आफ्नो जग्गामा साँझ बिहान तरकारी खेति गरेर आयआर्जन गर्ने उद्देश्य लिएर मुक्त कमलरी बिकास मञ्चले गढवामा सञ्चालन गरेको ५ दिने तरकारी खेति […]

शुभकामना फार्मेसीको लापरबाही बच्चाले खाने औषधी म्याद गएको बिक्री पीडित प्रहरीमा

दाङ । घाेराहीमा रहेकाे एक मेडिकलले म्याद गुज्रियकाे औषधिमा बाहिरबाट म्याद भएकाे खाेल राखि बेचेकाे खुल्न आयकाे छ (पिडित) हरि बहादुर खड्काका अनुसार उहाँ आफ्नाे ७ महिनाकाे बच्चाकाे लागि औषधि किन्न सुभकामना फार्मेसि क्लिनिकमा पुग्नु भयाे उक्त फार्मेसिले बाहिर म्याद (जुन 2024) सम्म रहेकाे र भित्र खाेलेर हेर्दा (मार्च 23 ) मा म्याद सकिएकाे औषधि […]

नयाँपाइला पुर्नस्थापना केन्द्रद्वारा मिलिजुलीलाई ६० थान क्याप (टोपी) हस्तान्तरण

दाङ । नयाँपाइला पुर्नस्थापना केन्द्रद्वारा सौजन्य स्वरुप बिजौरीमा रहेको मिलिजुली सरसफाइ समितिलाई ६० थान क्याप (टोपी) हस्तान्तरण भएको छ ।नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुषाल,सल्लाहकार सुनिल कुमार पोख्रेलले संयुक्त रुपमा ६० थान क्याप (टोपी)सरसफाइ समितिलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा शिवालय टोल विकास संस्थाका अध्यक्ष तिलक उपाध्याय,माल बिजौरी टोल विकास संस्थाका अध्यक्ष […]

राजपुर गाउँपालिकाद्वारा महिलाको जिवनस्तर उकास्न उपहारमा बाख्रा बितरण

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपहारमा उन्नत जातका बाख्रा बितरण गरेको छ । हेफर ईन्टरनेश्नलको सहकार्यमा पालिकाले ३१ जना महिलाहरुलाई २/२ वटाका दरले ६२ वटा बाख्रा सहयोग गरेको हो । पालिकाले गाउँपालिका अन्तरगतका ३ वटा महिला कृषक समूहलाई बाख्रा बितरण गरेको हो ।मिलनचोक स्वाबालम्बन महिला कृषि समुह राजपुर २ बेला, लालीगुँरास महिला […]

जीपले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु

दाङ । जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३७ वर्षीय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो । त्यस्तै जीपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि […]

बिपद प्रतिकार्यको पुर्वतयारीमा जुट्दै स्थानीय सरकार

दाङ । सिमसिम पानी पर्न सुरु गरेको थियो । मनसुनको सुरुवातको लक्षण देखिन थालेको बेला संभाबित बाढीबाट हुने संभाबित डुवान,कटान र क्षतिको न्यूनीकरण र बिपद प्रतिकार्य गर्न पुर्व सतर्कताकालागि स्थानीय सरकारका बिपद ब्यवस्थापन समितिलाई रेडक्रस दाङद्वारा कार्यशाला मार्फत सकृय बनाउन थालेको पाइएको छ ।बर्षात्बाट निम्तिने संभावित बाढीको जोखिमबाट समुदायलाई जोगाउनु स्थानीय सरकारको दायित्व हो । […]

सर्वोच्चद्वारा जन्मकैद सुनाइएका रेशम चौधरीलाई जेठ १५ गते माफी दिने सरकारको तयारी

धनगढी । सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ। २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो। तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय […]

रुकुम पश्चिमको बाँफिकोटमा जिप दुर्घटना,५ जनाको अवस्था चिन्ताजनक

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिनु भयो । सानीभेरी गाउँपालिका वडा नम्बर ३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान […]

गढवा उद्योग बाणिज्य संघद्वारा ब्यवसायिको सटर तथा घरभाडा घटाउन आह्वान

दाङ । गढवा उद्योग बाणिज्य संघको बैठक अध्यक्ष खिम बहादुर बुढाको अध्यक्षतामा बुधवार सम्पन्न भएको छ । बैठकले आर्थिक मन्दिका कारण घर तथा सटर भाडा समेत तिर्न नसकेर ब्यवसायिहरु पलायन भै रहेको हुँदा गढवा र राजपुरका स्थानीय सरकार एबम घरधनिहरुलाइ अबिलम्ब घर तथा सटर भाडा घटाएर निस्चित दररेट कायम गर्न आग्रह गरेको छ भने कतिपय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]