नेपालगन्जको बजार सदरलाइनमा दिनदहाडै व्यापारीमाथि आक्रमण प्रहरी बेखबर

बाँके । नेपालगन्जको जयसपुरबाट एक हुल आएको युवाहरुले सदरलाइनमा स्थानिय एक व्यापारीलाई एक्कासी आक्रमण गर्दा स्थानिय व्यापारी र युवा विच झडप भएको हो । अन्धाधुन्दा लाठी र राड प्रहारले व्यापारी र स्थानियलाई समेत चोटपटक लागेको थियो । पहिलो पटक आक्रमण गरेर गएका युवाहरुले पुनः दोश्रो पटक आक्रमण गरेपछि स्थानिय व्यापारी र युवाहरु मिलेर केही युवाहरुलाई […]

रचना रिमालको प्रस्तुतिले गुन्जायमान गुरुकुल, रचनासंगै झुमे विद्यार्थी

दाङ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित गुरुकुल एकेडेमीमा गायीका रचना रिमालको दमदार प्रस्तुतिले गुरुकुल गुन्जायमान भएको छ । एसइईका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ सोमबार एसइई साँस्कृतिक साझको आयोजना गरिएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनु भयो । उक्त साँस्कृतिक साँझ कार्यक्रममा गायिका रिमालसंगै हाँस्य कलाकार कमल गाउले पनि सहभागि जनाएका थिए । […]

भोलि गणतन्त्र दिवस सार्वजनिक विदा

काठमाडौं । भोलि सार्वजनिक विदा हुने भएको छ । सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । २०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको […]

दाङका एसपी ओलीद्वारा साप्ताहिक निरीक्षण,नागरिकको प्रहरी भएर काम गर्न निर्देशन

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख(एसपी) वीर बहादुर ओलीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट,कोट गारद, मेश,ब्यारेक,क्यान्टिन तथा शाखाहरुको आइतबार निरीक्षण गर्नु भएको छ ।प्रहरी कर्मचारीहरुको कवाज (परेड) अबलोकन तथा साप्ताहिक निरीक्षण गर्दै प्रहरी प्रमुख (एसपी) ओलीले नागरिकको प्रहरी भएर काम गर्न सम्पूर्ण दाङ जिल्ला प्रहरी कार्यालयको मातहत भित्र कार्यरत […]

गढवा गाउँपालिकाका क्रियाशील सहकारीहरु ५ दिने सहकारी अवलोकन भ्रमणमा

दाङ । देउखुरीको गढवा गाउँपालिकामा सक्रिय सहकारीहरूकाे ५ दिने अवलाेकन भ्रमण शूरू भएकाे छ । सहकारीमा देखिएकाे बिकृति, सहकारीमा देखिएकाे समस्या र हाल सहकारी ब्यवस्थापन गर्न नेपालमा रहेका नमुना सहकारीबाट सिकाई लिई सुरक्षीत तथा सिकाईका लागि सहकारी अध्ययन,अवलाेकन कार्यक्रम आयाेजना गरिएको गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले जानकारी दिनु भयो । गढवा गाउँपालिका […]

गणतन्त्र दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता हुने

दाङ । १६ औं गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १५ गते सिसहनियामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका १० खेलाडिले सहभागिता जनाउने युग सिसहनियाका सचिव विक्रान्त ज्ञवालीले जानकारी दिनु भयो । त्यस्तै लागुपदार्थ त्यागौ खेलकुदमा लागौ,स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद […]

राप्तीकाे विकट गाउँमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर,गाउँमै सेवा पाउदा स्थानीय खुशी

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप,मधुमेह लगायतका विभिन्न दीर्घराेगबाट पीडित भएको धेरै वर्ष भयो । उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने गर्नुहुन्थ्यो भने उहाँलाई थप चेकजाँच र उपचारका लागि घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट […]

गुरुकुल एकेडेमीद्वारा किड्स मिनी मार्केटको उद्घाटन

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमीले किड्स मिनी मार्केटको उद्घाटन गरेको छ । विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार एक दिनका लागि मन्टेश्वरीतर्फ गुरुकुल किड्स मिनी मार्केट सञ्चालन गरेको हो । मन्टेश्वरी मिनी मार्केट उद्घाटन गर्दै विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीको शैशिक क्यालेण्डरमा उल्लेख भएअनुसार आज गुरुकुल किड्स […]

मापसे गरेर सवारी चलाउने माथि कडाइ,१ घन्टा क्लास दुर्घटनामा कमि बाँके ट्राफिक प्रमुख:सुनार

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुखको रुपमा आएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारबाही गर्ने बताउनु भएको छ ।उहाँका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ । ट्राफिक प्रमुख सुनारले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]