बैतडीमा हावाहुरीसँगै परेको चट्याङले ठूलो क्षति, बाख्रादेखि भैँसीसम्म मरे

धनगढी । मंगलबार राति आएको हावाहुरीसँगै परेको चट्याङले बैतडीमा ठुलो क्षति पुगेको छ। जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। अहिलेसम्म प्राप्त विवरणअनुसार हावाहुरीसँगै परेको चट्याङबाट किसानका बाख्रादेखि भैँसीसम्म मरेको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाको पञ्चेश्वरी गाउँपालिका वडा नम्बर ५ रन्तोलीमा स्थानीय जनकसिंह […]

चिप्लेकिराहरू!(कविता)

पहाडमा ओसिलो र चिसो मौसममा पाइने ती चिप्लेकिरा! आजकल टन्टलापुर घाममा पनि भेटिने गर्छन् प्राय वर्षादको समयमा पाइने ती चिप्लेकिरा ! आजकल जुनसुकै मौसममा पनि पाइन थालेका छन् ढाड दुखेको मर्के टुटेको ठिक पार्ने अौषधीको रूपमा विगतमा चिनिएका ती चिप्लेकिरा! आजकल जुनसुकै मौसममा जहाँत्यही पाइन थालेका छन् लाग्छ आजभोलि जलवायु परिवर्तन भएको कारणले होला पक्कै […]

घोराहीमा मल वितरणमा सहकारी संस्थाको दादागिरी

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको जनउत्थान बहुउद्देश्य सहकारी संस्था लिमिटेडले मल वितरणमा दादागिरी गरेको गुनासो किसानले गरेका छन् । घोराही १७ तथा १५ बाट मल लिन आएका किसान विहान ७ बजेदेखि लाईनमा बसेपनि नाम टिपाएर आएको भन्दै अरुलाई मल दिएर पठाए तर आफुहरुले मल नपाएको गुनासो गरेका हुन् । त्यस्तै संस्थाबाट […]

पत्रकार आलोक भावुकको पहलमा हल्लु नारायणको जिब्रो उपचारका लागि सहयोग रकम उठ्दै

दाङ । दाङकाे गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ। हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले परिवार नै पीडित छ । ५५ वर्षीय पीडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानुभयो तर न […]

वडा प्रहरी कार्यालय लमहीद्वारा लमही भित्रका विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम चलाउदै

दाङ । वडा प्रहरी कार्यालय लमहीले लमही क्षेत्रका विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । प्रहरीले यहाँका सामुदायिक र निजि विद्यालयमा पठनपाठन गर्दै आएका विद्यार्थी र शिक्षक / शिक्षिकाहरुलाई विद्यालयमै पुगेर चेतनामूलक प्रशिक्षण दिदै आएको छ । यसैबीच सोमबार वडा प्रहरी कार्यालय लमहीले सनलाईट मोर्डन माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ ।विद्यालयका कक्षा […]

दाङमा बलात्कार गरेको आरोपमा पूर्व क्याम्पस चिफ गौतम पक्राउ

दाङ । देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ शेषमणि गौतम बलात्कारको आरोपमा दाङको लमहीबाट पक्राउ परेका छन् । गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।२६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी शेषमणि गौतमलाई प्रहरीले पक्राउ गरेको हो […]

योगमय बन्दै देउखुरीको गढवा

दाङ । जिल्लाका घोराही,तुलसीपुर,नारायणपुर र लमहीमा योग शिविरहरु सञ्चालनले नियमितता पाउँदै गर्दा यत्तिवेला देउखुरीको गढवा र गाउँ बस्तिहरुमा समेत योग प्रतिको आकर्षण बढ्न थालेको पाईएको छ ।मानव जगतको शारीरिक स्वस्थताका लागि योग ध्यान र प्रणायाम निकै महत्वपुर्ण र जरुरी आवश्यकता रहेको सन्देशले गाउँ बस्तिहरुपनि योगमय बन्न थालेको पतञ्जली योग समिति दाङले जनाएको छ । गढवा […]

कञ्चनपुरका आरक्ष पीडितले प्रधानमन्त्रीलाई भेटे,जग्गा र क्षतिपूर्ति दिलाउने विश्वास व्यक्त

कञ्चनपुर । कञ्चनपुरका आरक्ष पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्ना समस्याका बारेमा बताएका छन्। आइतबार परराष्ट्र मन्त्री एनपि साउद,एमाले सांसद तारालामा तामाङ,माओवादी प्रदेश सभा सदस्य ओम बिक्रम भाट लगायतको सहभागीता रहेको थियो ।आरक्ष पीडितले संकटकालको मौका छोपेर विस्थापित गरेको दुई दशक बढी समय बितिसक्दा न्यायिक पुर्नस्थापना नभएको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो गरेका थिए । छलफलपछि प्रधानमन्त्रीले […]

विभिन्न महत्वपूर्ण निर्णय गर्दैै अखिल (क्रान्तिकारी) देउखुरीको प्रथमपूर्ण बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) देउखुरी जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठक आइतबार देउखुरी बहुमुखी क्याम्पस लमही देउखुरी दाङमा महत्वपूर्ण निर्णहरु गर्दैै सम्पन्न भएकोे हो । बैठकबाट संगठन सुदृढ तथा सबै क्याम्पसहरुमा संगठन विस्तार गर्ने, शिक्षा क्षेत्रमा भएकोे शैक्षिक विकृति विसंगति र शैक्षिक माफियाको विरुद्धमा संघर्ष गरिने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]