
Unsku
Srbpu
Rgp1
Pbu
Rgp
Sgr
Lnp
Ggp
pku
दाङ । देउखुरीको गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियाेजना अन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरिय सहकारी गठनका लागि दोस्रो भेला शनिबार गढवामा सम्पन्न भएको छ। प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो भेलाको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा मन्त्री तथा नेपाल […]
काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा […]
दाङ । राष्ट्रिय पूँजी सिमित ब्यक्तीहरुको हातमा केन्द्रिकृत हुँदा देशको अर्थतन्त्र संकटमा रहेको र ब्यवसायीहरुमा त्यसको सिधा असर परेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो । गढवा उद्योग बाणिज्य संघको शनिवार गढवामा सम्पन्न आठौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई संबोधन गर्दै शर्माले यस्तो बताउनु भएको हो । संघका अध्यक्ष खिमबहादुर […]
दाङ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि शनिबार राप्ती गाउँपालिकाको विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको आयोजना तथा विभिन्न संघ संस्थाहरूको समन्वयमा कमरोड देखि सिसहनियाँ बजार, कालापानी स्थित खाैराहाबाबा पर्यटकीय स्थल, पिपरी बजार र माैरीघाट बजार सरसफाई गरिएको चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेले जानकारी दिएका छन् । दशैंको सुरूवात […]
दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय खानेपानी तथा सरसफाई महासंघ लमही नगरकाे दाेस्राे अधिबेशन शुक्रबार सम्पन्न भएकाे छ । जगदिश कुमार दुबे जीकाे अध्यक्षता र खानेपानी तथा सरसफाई महासंघ दाङका अध्यक्ष धुर्ब ठकुरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष ठकुरीले बिरूवामा पानी हालेर अधिबेशनकाे उद्घाटन गर्नु भएकाे थियाे । लमही नगरपालिका भित्र रहेका खानेपानी संस्थाका […]
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो। आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ। मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध […]
कपिलवस्तु । जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयोजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा सरोकारवालाहरुसंग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । सो कार्यक्रममा सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचारा कायम गरी […]
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शुक्रबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननिय डिल्ली बहादुर चाैधरीका प्रमुख राजनैतिक सल्लाहकार जानकीलाल बस्नेतलाई सम्मान गरेकाे छ। संस्थाका अध्यक्ष जंगबहादुर चाैधरीकाे अध्यक्षयता तथा मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार जानकीलाला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि बस्नेतले लमही खानेपानीकाे आफुपनि उपभोक्ता रहेकाे र खानेपानी […]
दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजारमा अनुगमन गरेको छ । पालिकाले शुक्रबार पालिका भित्रका पसल तथा बजारमा अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तुहरु बरामद गरि नष्ट गरेको हो । स्थानीय प्रहरी चौकीसँग समन्वय गरेर बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब २० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई […]