
Srbpu
Pbu
Rgp
Lnp
Sgr
Rgp1
pku
Ggp
Unsku
बुटवलमा जुवा खेलिरहेका ४ महिला सहित ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्राईले बुटवल सुख्खानगरको एक घरको तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको जानकारी दिनुभयो ।प्रहरीका अनुसार महिलाहरु समुहमा तास खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको यो पहिलो घटना हो ।प्रकाउ परेका उनीहरुबाट ६० हजार […]
कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। जिल्लाको शिवराज नगरपालिका ५ रहरकोटबाट साढे १८ किलो चरेस सहित आईतबार ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ हसीपुर गाउँपालिका वडा २ निवासी ३१ वर्षका रामतुल मिया, दाङ राप्ती गाउँपालिका वडा १ लम्तिया बस्ने ४१ वर्षका जितमान मिया र रोल्पा सुनछहारी गाउँपालिका २ निवासी […]
तिनाउ खोलामा डुवेर एकजना युवक बेपत्ता भएका छन् ।पाल्पाको तिनाउ जलविद्युत केन्द्रको ड्याम साइडमा डुबेर तिलोत्तमाका युवा बेपत्ता भएका हुन् ।तिनाउ गाउँपालिका ३ दोभान पाउर हाउसको ड्याममा पौडी खेल्ने क्रममा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ७ भलवाडी बस्ने २१ वर्षका प्रदिप रोका पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।उनीसँगै पौडी […]
जिल्ला प्रशासन कार्यालय गुल्मीले नेपालीहरुको महान पर्वको रपमा मनाइने होली पर्वमा सार्बजनिक कार्यक्रम नगर्न अनुरोध गरेको छ । प्रशासनले एक सार्बजनिक सूचाना जारी गर्दै कोरोजा भाईरसको संक्रमणको जोखिम बढने भएकाले होलीमा सार्बजनिक कार्यक्रमको आयोजना नगर्न र लोला पानीको फोहोरा हान्न प्रतिबन्ध गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थीले बताए ।प्रशासनले सार्बजनिक […]