राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्व महत्त्वपूर्ण –अध्यक्ष विष्ट

दाङ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। बिहीबार पालिकाले पालिकाकाे सभाहल मसुरीयामा आयोजना गरेको दशै, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले यस्तो बताउनु भएको हाे । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक […]

देउखुरीमा बसको ठक्करबाट एक युवकको मृत्यु

दाङ । बसको ठक्करबाट देउखुरीको भालुवाङमा एक युवकको मृत्यु भएको छ । काठमाडौँबाट सुर्खेत तर्फ गईरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी बर्ष २४ का बिजय खनालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको […]

गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत शर्मालाई स्वागत

दाङ । देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका अमरराज शर्मालाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका कर्मचारी लगायतकाले प्रमुख प्रशासकीय अधिकृत शर्मालाई फुलमालाले स्वागत भर्नु भएको हो । नव […]

कुकुरलाई छोप्दै भ्याक्सिन लगाउँदै

दाङ । लमही नगरपालिका वडा नम्बर ७ बन्गै र कमानपुरमा कुकुरलाई छोप्दै भ्याक्सिन लगाईएको छ । छाडा तथा घरपालुवा सबै कुकुरलाई रेबिज भ्याक्सिन लगाईएको हो । बहुला कुकुर बाट किटानु सरेको हुनसक्ने आशँका गर्दै बस्तिका छाडा तथा घरपालुवा कुकुर हरुलाई भ्याक्सिन लगाईएको लमही नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख शिबराज न्यौपानेले बताए । पशु स्वास्थ्य शाखाका […]

गढवामा प्रधानाध्यापकहरुको बैठक तथा स्वागत कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको गढवा गाउँपालिकाका प्रधानाध्यापकहरुको पहिलो बैठक तथा नयाँ प्रधानाध्यापकहरुको स्वागत कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर ल्याउन गएको साउन ३२ गते पदस्थापन गरेको थियो। विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षा माथी प्रश्न चिन्ह उठिरहेको समयमा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाले पदस्थापन गरेको हो […]

स्थानीय तह कर्मचारी संघर्ष समिति घोराहीद्वारा विरोध कार्यक्रम

दाङ । स्थानीय तह कर्मचारी संघर्ष समिति घोराही उपमहानगरपालिकाद्वारा संघीय निजामती सेवा ऐन स्थानीय तहमा कार्यरत कर्मचारीहरुको तपशिलका मागहरु समावेश गरी तत्काल एन जारी गर्न गरिएकाे दवावमुलुक विरोध कार्यक्रम गरेका छन। मागहरु: – संघीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने। – स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै […]

लमहीमा बहुला कुकुरको टोकाईबाट १० जना घाईते,स्थानीय त्रसित

दाङ । देउखुरीको लमहीमा बहुला कुकुरको टोकाईबाट १० जना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ बन्गैमा बहुला कुकुरको टोकाईबाट ८ जना घाईते भएका हुन् । लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ३९ को भोजलाल चौधरी, सोही ठाउँ निवासी हरु बर्ष ३७ को शोभाराम शर्मा, बर्ष ७२ को रामु चौधरी, बर्ष […]

सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलायो

काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भएकाले काममा फर्कन आग्रह गरेको छ । कर्मचारी केन्द्रीय संघर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले दैनिक काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नियमित प्रदर्शन समेत गर्दै […]

पूर्णरुपमा हटाइयो नेपालगञ्जमा लगाइएको कर्फ्‍यु र निषेधाज्ञा

काठमाडौं । केहि दिन अघि नेपालगञ्जमा लगाइएको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्‍यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएको हो । त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्‍य रहेको हुँदा मिति २०८०/ ६/ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]