Sidha Patra शनिबार, आश्विन २७, २०८०

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शुक्रबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननिय डिल्ली बहादुर चाैधरीका प्रमुख राजनैतिक सल्लाहकार जानकीलाल बस्नेतलाई सम्मान गरेकाे छ।

संस्थाका अध्यक्ष जंगबहादुर चाैधरीकाे अध्यक्षयता तथा मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार जानकीलाला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि बस्नेतले लमही खानेपानीकाे आफुपनि उपभोक्ता रहेकाे र खानेपानी जीवनकाे महत्त्वपूर्ण र अत्यावश्यक पदार्थ भएकाले आफ्नो पदिय भुमिकाले भ्याउने जति साथ सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पान्डे,रेडियाे हाईबेका प्रबन्ध निर्देशक के.पि घिमिरे लगायतको उपस्थिति रहेको थियाे । उपस्थिति सम्पूर्णलाई संस्थाकि उपाध्यक्ष सितादेबि चाैधरीले स्वागत मनतब्यद्वारा स्वागत गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण संस्थाका सचिब बसन्त आचार्यले गर्नु भएकाे थियाे।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]