
Ggp
Rgp
pku
Sgr
Rgp1
Unsku
Srbpu
Lnp
Pbu

Sbs
Wsp
Sls
Bbu
Bbbpu
Asm
Tsm
Pvg
Hal
Ksm
Rgu
Gst
Rgu
Rgs
Ssm
nsb
Vor
Ggd
Rsb

Pls
Bml
Gsb
sab
Rpp
Rmb
bbt
Syp
Ptm
Abd
Mks
Jmb
Jmb
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
त्यस्तै नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने जनाइएको छ ।
