गढवामा योग शिविरमा आकर्षण बढ्दै,बढी हाजिर हुनेलाइ सम्मान गरियो

दाङ । पतन्जली योग समिती गढवाले गत बैशाख ३० देखि सुरु गरेको नि:शुल्क योग शिविर निरन्तर चली रहेको छ । समितिले आज एक कार्यक्रमको आयोजना गरि पाँच महिनाको अवधिमा सबै भन्दा बढी हाजिर हुने सहभागीलाई रामनामी ओढाएर सम्मान गरेको अध्यक्ष राम नरेश यादवले जानकारी दिनुभयो । यसरी सम्मानित हुनुहुनेमा गढवा ६ निवासी निमा पाण्डे रहनु […]

गढवा गापाद्वारा प्लास्टिकका माला,सडकपेटीमा सामान बिक्री र क्रस तार हटाउन अनुरोध

दाङ । देउखुरीको गढवा गाउँपालिकाले पालिकाको केही स्थानमा क्रस तारहरु र बजार क्षेत्रमा सडकको पेटीसम्म पसल राखेको पाईएकोले त्यस्ता कार्य नगर्न सम्पूर्ण गढवा गाउँपालिकाबासीहरु अनुरोध गरेको छ । पालिकाले सोमबार एक अनुरोध पत्र सार्वजनिक गर्दै गाउँपालिकाबासीहरुमा यस्तो अनुरोध गरेको हो । गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्माद्वारा हस्ताक्षरित अनुरोध पत्रमा गढवा गाउँपालिका हुलाकी सडक […]

कपिलवस्तुमा पी आर सी संस्थाद्वारा वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तु । शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगर को निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। शान्ति पुनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराई को अध्यक्षता तथा प्रमुख अतिथिमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम अचार्य,विशिष्ट अतिथिमा शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारु,कृष्णनगर नगरपालिकाकी उपमेयर आरती देवी चौधरी,नेपाल पत्रकार महासंघ […]

लमही नगरपालिकाद्वारा दशै मिलन कार्यक्रम सम्पन्न

दाङ । हिन्दुहरुको महान पर्व बडा दशैको अवसरमा देउखुरीको लमही नगरपालिकाले दशै मिलन कार्यक्रम मनाएको छ । कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले चाडबाडले सबै नेपालीहरुलाई एकसुत्रमा बाध्न मद्धत गर्ने बताउनु भयो । पर्वलाई सस्कार र संस्कृतीको जगेर्ना हुनेगरी चाडबाड मनाउन सबै नगरबासीहरुमा नगर प्रमुख चौधरीले आग्रह गर्नु भयो । त्यसैगरी नगर उपप्रमुख लक्ष्मी […]

निर्वाचन आयोगद्वारा स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ। त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य तुल्याउन तथा मतदाता नामावलीमा थप […]

गढवामा ६८ औं प्रहरी दिवसको अवसरमा बजार सरसफाइ

दाङ । ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा इलाका प्रहरी कार्यालय गढवाले गढवा बजारको सरसफाई कार्यक्रम आइतबार सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा बजारको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६का जनप्रतिनिधि,ईलाका प्रहरी कार्यालय गढवामा कार्यरत प्रहरी,ट्राफिक प्रहरी,बिभिन्न संघ संस्थाका प्रमुख तथा […]

दाङमा वैदेशिक रोजगारी छाडेर पशुपालनमा

दाङ । घोराही उपमहानगरपालिका-५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी बनेको छ । रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताउनुभएका ४५ वर्षे केसीले विसं २०७१ सालदेखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लागेका हुन् । ‘मलेसियामा तीन वर्ष काम गरे, […]

सुदूरपश्चिम प्रदेशका केहि पहाडी जिल्लामा असिना पानी, बालीनालीमा क्षति

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका केहि पहाडी जिल्लामा असिना पानी परेको छ । पहाडी जिल्लामा आइतबार रातिको असिना पानीले बालीनालीमा क्षति पुर्‍याएको छ। दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुगाएको छ। त्यस्तै दार्चुलामा हावाहुरीसहित असिना पानी परेको छ। बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले […]

आइतबार राति लागु हुनेगरी पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँका दरले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । त्यस्तै नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]