भाटभटेनीका संचालक गुरुङद्वारा राहत कोषमा १ करोड ११ लाख बढीको चेक हस्तान्तरण

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो रकम दिने घोषणा गरेका थिए । सोमबार […]

भुकम्प पीडित सहयोगार्थ राप्ती चेम्बर र देउखुरी टुडेद्वारा राहत संकलनमा जुट्दै

दाङ । भुकम्प पिडित सहयोगार्थ राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकम भोलीबाट राहत संकलनमा खटिने भएका छन् । चेम्बरको आयोजनामा राप्ती उद्योग व्यापार संघ, राप्ती प्रेस मञ्च, देउखुरी टुडे डटकम र आशाका किरण संस्थाको आइतवार चेम्बरको कार्यालय सिसहनियाँमा बसेको संयुक्त बैठकले गत कार्तिक १७ गते जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट भएको […]

आईई स्वीकृत लिनका लागि लमही नगरपालिका अन्तरगत राप्ती नदीको अनुगमन

दाङ । लमही नगरपालिका भित्र प्रारम्भिक वातावरणिय परिक्षण गरेको राप्ती घाटको अनुगमन गरिएको छ । लमही नगरपालिका -९ खएर भट्टी, गौताल, रिहार डेरा, पैते, लमही नगरपालिका -८ को धनपुरुवा, गिधिनिया घाट, बनगैं घाट, कस्यपुर घाटमा अनुगमन गरिएको हो । बाकी रहेका स्थानको मंगलबार गरिने भएको छ । अनुगमन टोलीले नगरपालिका भित्र अबैध तरिकाले डम्पिङ गरेर […]

राप्ती नदीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

दाङ । देउखुरीको लमही नगरपालिका नम्बर ७, हस्नापुरकाे राप्ती नदीमा बेवारिसे अवस्थामा एक जना मृत फेला परेका छन् । आइतबार दिउँसो करिब १ बजेतिर राप्ती नदीमा रातो टिसर्ट र कालो हाफ पेन्ट लगाएको एक व्यक्ति अचेत अवस्थामा सुतिरहेको जस्तो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेवारिस अवस्थामा सुतिरहेका ती पुरुष मृत अवस्थामा फेला परेको […]

जामिया सिराजुल उलुम मदरसाद्वरा खानेपानीका लागि जग्गा हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ मा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ। जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष शमीम अहमद तथा नेपाल खानेपानी संस्थान कृष्णनगरका प्रमुख रमेश मगराती बिच दोहोरो जग्गा हस्तान्तरण करारनामा समझौता गरिएको […]

भु-कम्प प्रभावितका लागि राहात संकलनमा जुट्दै गढवा गाउँपालिका

दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ मा गएको भुकम्प पिडितहरुलाइ सहयोग प्रदान गर्न देउखुरीको गढवा गाउँपालिकाले राहात संकलनको मोडालिटी तयार गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल(बिस्वास) को अध्यक्षतामा रेडक्रस , स्थानिय राजनितिक दलहरु, उद्योग बाणिज्य संघ , संघ संस्था ,प्रहरी,जनप्रतिनिधि ,पत्रकार, बिषयगत शाखा प्रमुखहरु लगाएतका प्रतिनिधिहरु रहेको गढवा गाउँपालिका स्तरिय बिपद […]

गढवा गाउँपालिकाद्वारा जाजरकोट भूकम्प प्रभावित पीडितलाई राहतका लागि बैठक जारी

दाङ । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गढवा गाउँपालिकामा सरोकारवालाहरुको बैठक बसिरहेको छ । गढवा गाउँपालिका स्तरिय स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा पालिका उपाध्यक्ष,नि.प्रमुख प्रशासकीय अधिकृत,इलाका प्रहरी कार्यालय गढवा प्रमुख,विभिन्न वडाका जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सम्बन्धित सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल भैरहेको छ। […]

भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा गरि मृत्यु हुनेको संख्या १५७ पुग्यो, ३७५ जना घाइते

काठमाडौं । जाजरकोट र पश्चिम रुकुमको भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १ सय ५७ पुगेको छ भने ३ सय ७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ । गम्भीर […]

आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक छ : अध्यक्ष पोख्रेल

दाङ । आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। आलु खेतीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई गढवा गाउँपालिकाले आलु उत्पादनमा ७५ प्रतिशत अनुदान दिएको छ।पालिका स्तरीय बीउ बिजनमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]