
Pbu
Srbpu
Unsku
Rgp1
Lnp
Rgp
Ggp
Sgr
pku
दाङ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई घाइते बनाएकाे अवस्थामा घटना सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले घटनाकाे अनुसन्धान अघि बढाएको थियो। घाइते शिशुलाई उपचारको लागि बुटवल पठाइएको थियाे। आमालाई वडा प्रहरी कार्यालयमा राखिएको थियो तर ती आमा एकसुरे हुने, नबाेल्ने, कुनै प्रतिक्रिया नदिने […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे प्रथम चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । गाउँपालिकाकाे वडा नं.४ मा रहेको भिम बगैंचामा कार्यक्रम आयोजना गरिएको थियो । राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही,सेवा प्रवाह,योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही […]
दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजारलाई अनुगमनमा निरन्तरता दिएको छ। निरन्तर बजार अनुगमनले गर्दा पसलहरुमा प्रभावकारी भएको मानिन्छ। अनुगमन टोलीले अनुगमनमा कडाइ तथा म्याद गुज्रिएका समान बरामद गरी नष्ट गर्दै आएको छ। संघीय संरचनामा बजार अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । […]
दाङ । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फुलले स्वागत गर्नु भएको छ । पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछी छड्के अनुगमन गरिएको हो । ढिलो आएका कर्मचारीलाई नगर प्रमुख चौधरीले फुलले स्वागत गर्दै कर्मचारीलाई समयको ख्याल गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिनु भएको छ । […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिई रहेको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु भएको हो । गढवा गाउँपालिका वडा ५,६ र ७ का ५० जना किशोरी हरुलाई आत्मरक्षा तालिम दिन थालिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाका विद्यार्थी […]
दाङ । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीले शिवसवरी धामको विकासका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाले आयोजना गरेको संयुक्त पुजा, डुंगा उद्घाटन तथा भण्डारा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मास्कीले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका कार्यवाहक मुख्यमन्त्री मास्कीले राजधानीको नजिकको धार्मिक […]
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले समग्र नगरपालिकाको विकासका लागि सहकारीहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ । लमही नगरपालिका -७ मा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभामा बोल्दै नगर उपप्रमुख योगीले भन्नू भयो “किसानका पक्षमा यो सहकारीले अत्यन्तै राम्रो गरेको छ, यो सहकारीमा जोडिएका महिला दिदीबहिनीहरुको […]
दाङ । देउखुरी उद्योग बाणिज्य संघले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि ५० हजार संकलन गरि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गरेको छ । उबा संघले भुकम्प पीडितलाई राहत होस् भन्ने उदेश्यका साथ संघका कार्यसमितिहरुबाट संकलित पचास हजार सोमबार आज नगर प्रमुख चौधरीको कार्यकक्षमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष कमलजंग सिंह […]
दाङ । देउखुरीको सतबरियामा मोटरसाईकलको ठक्करबाट पच्पन्न वर्षीय साईकल यात्री चौधरीको मृत्यु भएको छ । आईतबार बेलुका करिब ४:१५ बजे मोटरसाईकलले लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा साईकल यात्रीलाई ठक्कर दिएको हो । मुगुबाट काठमाण्डौ जाँदै गरेको बा ३३ प ३६३४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा साईकल यात्री सोही वडा गणेशपुर निवासी बर्ष ५५ का भिमसेन […]