
Pbu
Rgp
Sgr
Lnp
Unsku
pku
Ggp
Rgp1
Srbpu

Rgu
Hal
Ssm
nsb
Gst
Vor
Rgu
Tsm
Rsb
Rgs
Asm
Bbu
Ksm
Bbbpu
Sls
Ggd
Sbs
Wsp
Pvg

Jmb
Rpp
Bml
Mks
Jmb
Syp
Abd
Ptm
bbt
Gsb
Rmb
Pls
sab
काठमाडौं । जाजरकोट र पश्चिम रुकुमको भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १ सय ५७ पुगेको छ भने ३ सय ७५ जना घाइते भएका छन् ।
गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ । गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ । अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण कति घर क्षति भयो भन्ने विषयमा सरकारले अझै आधिकारिक रुपमा सूचना भने दिएको छैन ।
