अप्टिमिस्ट क्लब घोराहीद्वारा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रलाई खाद्यान्न सहयोग

दाङ । अप्टिमिस्ट क्लब घोराहीले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झिंगौरालाई खाद्यान्न सहयोग एवं हस्तान्तरण गरेको छ । क्लवको स्थापना दिवसको अवसरमा नवजीवन केन्द्रमा बस्ने अपाङ्गहरुका लागि खाद्यान्न वितरण गरिएको हो । नवजीवन केन्द्रमा बस्ने अपाङ्गहरुका लागि खाद्यान्न अभाव भएको खबर सुनेर स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण गरेको क्लवका अध्यक्ष सनत गिरीले जानकारी दिनुभयो […]

अवैध लाइसेन्स छानवीन गर्ने महानिर्देशकलाई नै ३ दिनभित्र स्पष्टिकरण दिन निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र ९ लाइसेन्स जारी गरेको विषयमा छानवीन गर्ने महानिर्दैशक उद्धव रिजाललाई स्पष्टिकरण सोधिएको छ। भौतिक योजना तथा यातायात सचिव केशव शर्माले महानिर्दैशक रिजाललाई नागरिक दैनिकमा प्रकाशन भएको समाचारको विषयलाई लिएर स्पष्टिकरण सोधेका हुन् । यातायात व्यवस्था कार्यालयबाट जारी भएका २८ हजार सवारी चालक अनुमतिपत्रको नम्बर मात्रै […]

दाङको देउखुरीमा मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान

दाङ । ब्लड डोनर्स सोसाइटी नेपालले सुरू गरेको मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान देउखुरी आइपुगेको छ। बुधबार सो संस्थाले आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियामा रक्तदानका विषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ । आशाका किरण संस्थाको सहकार्य तथा समन्वयमा सो कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलको अध्यक्षतामा कक्षा ११ र १२ का […]

नि:शुल्क थर्मल थेरापी पद्धतिबाट उपचार पाएपछि नागरिकहरु खुशी

दाङ । तुलसीपुरमा ५ वर्षदेखि सेराजेम मेसिन थर्मल थेरापी पद्धतिबाट नि:शुल्क रुपमा थेरापी सेवा प्रदान हुँदै आएको छ । मानव स्वास्थ्य जीवनको आजीवन नि:शुल्क रुपमा वैज्ञानिक तथा प्रमाणित तापिय उपचार विधिको प्रयोगगरी निकै सरल तरिकाबाट हरेक रोगको समस्या समाधान गर्ने उद्देश्यले प्राकृतिक तरिकाबाट रेखदेख कोरियन थर्मल थेरापी मेसिनबाट थेरापी सेवा दिइदै आइएको छ । दाङ […]

सिन्धुपाल्चोकको दोरिङ भिरमा जिप दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिनु भयो । त्यस्तै मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका […]

बैदेशिक रोजगारीमा जाने महिला-पुरुषलाई हेर्ने दृष्टि फरक हुनुहुँदैन,नगर प्रमुख चौधरी

दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बैदेशिक रोजगारका लागि तेस्रो मुलुक पुगेर फर्किएका सबै नेपालीले सम्मान पुर्वक समाजमा बाच्न पाउनु पर्ने कुरामा जोड दिनु भएको छ । बैदेशिक रोजगारीमा गएका महिला पुरुषलाई समाजले हेर्ने दृष्टि फरक भएकोले मैले यस्तो धारणा राखे’- उहाँले भन्नु भयो । यस्तो सोचाइ राख्नु गलत हो यो कुराको सबैले […]

राजधानीको ब्यबस्थापनकालागि अर्थमन्त्री मास्कीद्वारा प्रधानमन्त्रीसंग भेटघाट

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी ब्यबस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् । मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबि पोख्रेल सहितको टोलीले भेटघाट गरि राजधानी ब्यबस्थापनकालागि बजेट माग गरेका हुन् । राप्ती गाउँपालिका […]

बैज्ञानिक वन व्यवस्थापन महासंघ नेपालद्वारा डिभिजन वन कार्यालय परासीलाई ज्ञापनपत्र

नवलपरासी । पश्चिम नवलपरासीको डिभिजन वन कार्यालयलाई बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल नवलपरासीले मंगलबार ज्ञापनपत्र बुझाएको छ । सामुदायिक वनले रुख कटान गर्नु भन्दा पहिला २५ प्रतिशत राजश्व जम्मा गर्नु पर्ने सर्वोच्च अदालतले संविधानिक इजलासबाट २०८० असाेज १७ मा प्रदेश वन ऐन २०७८ अनुसार वन पैदवारमा कर लिने विषयमा अन्तरिम आदेश जारी भएकाे […]

जनमुखी माध्यमिक विद्यालयको ३९औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ रङसिङ्गमा स्थित जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ३९ औं वार्षिक उत्सव तथा अभिभावक भेला मंगलवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब बहादुर कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]