
Pbu
Srbpu
pku
Sgr
Lnp
Rgp1
Unsku
Ggp
Rgp

Gst
Sbs
Sls
Rgu
Asm
Rgs
Bbu
Rgu
Pvg
Tsm
Ggd
Rsb
Bbbpu
Hal
Wsp
Ssm
nsb
Vor
Ksm

Bml
Syp
Mks
Rpp
Gsb
Pls
Ptm
Jmb
Rmb
bbt
Jmb
sab
Abd
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ ।
बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिनु भयो । त्यस्तै मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवै जनाको घट्नास्थलमै ज्यान गएको हो ।
यस्तै दुर्घटनामा घाइते हुने चार भुटानी र एक नेपाली नागरिक रहेको प्रहरी निरीक्षक यादवले बताउनु भयो । घाइते हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची र ५६ वर्षीय फुँङ रहेका छन् । त्यस्तै घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
