
Rgp
Ggp
Sgr
pku
Pbu
Rgp1
Unsku
Lnp
Srbpu
पोखरा । लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ । मंगलबार आज दिउँसो १ बजे पोखरा महानगरपालिका वडा नम्बर ६ खरेचोकमा चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलाको लिफ्टबाट खस्दा ३७ वर्षका प्रवीण भट्टराईको मृत्यु भएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । निर्माणाधीन घरमा […]
काठमाडौँ । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म […]
काठमाडौँ । आज देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरुको सम्मानमा देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरुको सम्मानमा विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा रहेको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि शहीदरुको […]
काठमाडौं । नेपाली काङ्ग्रेसले आजदेखि ‘समुदायमा काङ्ग्रेस’ अभियान सुरु गरेको छ । शहीद दिवसको अवसर पारेर काङ्ग्रेसले औपचारिक रुपमा अभियानको सुरु गरेको हो । अभियान अन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काङ्ग्रेसले जनाएको छ । माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर,औपचारिक कार्यक्रम भने हुने छैनन् । अभियानका लागि […]
दाङ । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयहरु मध्य गोरखा इन्टरनेशनल सेकेन्डरी स्कुल उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको भन्दै सम्मान गरेको छ । उपमहानगरपालिकाको ४६ औं स्थापना दिवसको अवसरमा नगर भित्रका संस्थागत विद्यालयहरु मध्य घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थितमा रहेको गोरखा इन्टरनेशनल सेकेन्डरी स्कुललाई स्व- मुल्यांकनका आधारमा उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको भन्दै उपमहानगरपालिकाले सम्मान गरेको […]
दाङ । दाङको तुलसीपुरमा रहेको लक्ष्य एकेडेमीले वार्षिकोत्सब मनाउने भएको छ । आइतबार पत्रकारसँगको भेटमा वार्षिकोत्सबको अवसरमा राष्ट्रिय गीतका रचिएता ब्याकुल माइला प्रमुख वक्ताको रुपमा आउन लागेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्काले जानकारी दिनु भयो । वार्षिकोत्सबका अवसरमा शैक्षिक तथा सास्कृतिक प्रस्तुती रहने समेत उहाँले जानकारी दिनु भयो । साथै उहाँले राष्ट्रिय गीतका रचिएतालाई दाङमा […]
दाङ । देउखुरीको गढवामा रहेको बालकल्याण आधारभूत विद्यालयले जीवनमूल्य शिक्षाका बारेमा विद्यालयका शिक्षकहरुलाई शिक्षा बिज्ञ मार्फत सिकाई अभ्यास गराउन थालेको छ । गत शुक्रवारदेखि सो विद्यालयले बिहान ८ बजेदेखि साझ ६ बजेसम्म अतिरिक्त कृयाकलाप सहितको कक्षा सञ्चालन गर्न थालेपछि शिक्षकहरुलाई समेत जीवनमूल्य शिक्षण बिधि सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक ताराप्रसाद ढुंगानाले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई पढाउन […]
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सकेसम्म स्वदेशमै बसेर स्वरोजराग बन्नु पर्ने बताउनु भएको छ । पालिकाले थुप्रै सीपमूलक तालिमको आयोजना गर्दै आएको छ,कृषि,पशुपालन,उद्यम जस्ता क्षेत्रमा लगानी गरेको छ, ती तालिम लिने र आफ्नै व्यवसाय गर्नुस”- नगर प्रमुख चौधरीले भन्नू भयो । वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरूका संजालको क्षमता विकास सम्बन्धि आयोजना गरेको […]
रुकुम पश्चिम । ड्युटीमा रहेका २ जना प्रहरीलाई कुटपिट गरि फरार रहेका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा ४ जनालाई पक्राउ गरिएको बताउनु भएको छ । त्यस्तै पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का […]