पोखरामा प्रहरीले जुवातास खेलिरहेका ४ जनालाई ४८ हजार बढी रकम सहित पक्राउ

कास्की । प्रहरीले पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ परेका छ । पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भीमबहादुर बिक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । त्यस्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ९५ रुपैयाँ र १ […]

सशस्त्र प्रहरी उपरीक्षक भट्ट र प्रहरी निरीक्षक मल्लद्वारा गुरुकुलका विद्यार्थीलाई प्रशिक्षण

दाङ । गुरुकुल एकेडेमी लमहीका विद्यार्थीहरुलाई सशस्त्र पहरीका प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले प्रशिक्षण दिएका छन् । उनले गुरुकुल एकेडेमी लमहीका सम्पूर्ण बालबालिकाहरुलाई प्रहरी भनेको केहो,प्रहरीका काम कर्तब्य के हुन,प्रहरीका समाजमा के काम गर्छ भन्ने कुरा र सामान्य रुपमा कानूनका कुराहरुको बारेमा जानकारी दिएका थिए । गुरुकुल एकेडेमी लमहीले आयोजना गरेको यो कार्यक्रमबाट बालबालिकाहरुमा प्रहरी प्रति […]

लमही नपा-१ को वडा कार्यालयद्वारा ३ महिने आधारभूत कम्प्युटर तालिम सुरु

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयद्वारा ३ महिने आधारभूत कम्प्युटर तालिम सोमबारदेखि सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा आई.सि.टि.कम्प्युटर ट्रेनिङ सेन्टरको आयोजनामा ३ महिने आधारभूत कम्प्युटर तालिम सुन्डबरीमा सुरु भएको हो । १ नम्बर वडा अध्यक्ष दामोदर पौडेलको अध्यक्षतामा उद्घाटन भएको तालिम कार्यक्रममा वडा अध्यक्ष पौडेलले आजको […]

जसपाले अलि हतार निर्णय गरेको छ,त्यस विषयमा छलफलद्वारा हल गर्छौं:स्वास्थ्य मन्त्री पुन

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुन मगर ‘सिजल’ ले जनता समाजवादीले लुम्बिनी प्रदेश सरकारबाट राजनीनामा दिने विषय हतारो भएको बताएका छन् । उनले यस्तो विषयमा सत्ता साझेदार दलहरु सबै गम्भिर हुनु पर्ने बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुनम गरले सरकार भनेको सबै सत्ता साझेदारहरु […]

झापामा रहेका विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

झापा । झापा जिल्लामा रहेका विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । त्यस्तै पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ […]

तुलसीपुरको कालीका-मालीका मन्दिरबाट मुर्ती चोर्नेलाई सार्वजनिक मुद्धा चलाइने

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लिकोटमा रहेको कालीका मालीका थानबाट आज अपरान्ह ३ बजे ५ थान घण्टी र ३ थान मुर्ती हराएपछि कोलाहल मच्चियो । मन्दिर वरिपरि खोजतलास गरियो स्थानीय प्रहरी बिट,मन्दिर संरक्षण समितिलाई जानकारी गराईयो । २ सय भन्दा धेरै भक्तजनहरुको उपस्थित रहेको मन्दिरबाट कसले मुर्ती चोरेछ भनेर लामै छलफल भयो । […]

गुल्मीमा एकै दिन १३ ठाउँमा आगलागी हुँदा ८३ घर-गोठ र ७५ पशु चौपाया जले

गुल्मी । गुल्मी जिल्लाको १३ ठाउँमा शनिबार भएको आगलागीबाट ८३ घर-गोठ जलेका छन् भने ७५ पशु चौपायाको मृत्यु भएको छ । त्यस्तै एउटा ट्याक्टर,दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल,एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा […]

कैलालीको सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती,१०१ किलोमिटरमा अनुगमन गरिने

कैलाली । कैलालीमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरले एक सय एक किलोमिटर सीमा क्षेत्रमा पैदल गस्ती शुरू गरेको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा शनिवारदेखि आठ दिनसम्म सीमा पैदल गस्ती शुरू गरेको हो ।​ त्रिनगर भन्सार सीमास्तम्भबाट शुरू भएको गस्ती जिल्लाको पूर्वी सीमास्तम्भ पुगेर समापन गरिने जनाइएको छ । […]

संस्कार जोगाउन गुरुकुल एकेडेमीद्वारा सांस्कृतिक पोसाक प्रयोग

दाङ । गुरुकुल एकेडेमीले सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुबाट साँस्कृतिक पोसाक सहित विद्यालयको पठनपाठन संचालन गरेको छ । गुरुकुल एकेडेमी घोराही,लमही र तुलसिपुरले सम्पूर्ण जातजातिका साँस्कृतिक पोसाक सहित शैक्षिक सत्र २०८१ को पहिलो दिन विद्यालय संचालन गरेको हो । आफ्नो संस्कार जोगाउनको लागि गुरुकुल एकेडेमीले बिगत २ वर्षदेखि साँस्कृतिक पोसाक विद्यालय समयमा पनि नियमित प्रयोग गर्दै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]