
Rgp1
Ggp
Lnp
pku
Rgp
Srbpu
Sgr
Pbu
Unsku

Rgu
Bbu
Pvg
Rgs
Ksm
Vor
Rgu
Bbbpu
Sbs
Rsb
Hal
nsb
Gst
Asm
Ssm
Sls
Tsm
Ggd
Wsp

Ptm
Jmb
Pls
Rmb
Rpp
Bml
Syp
Abd
bbt
Jmb
Mks
sab
Gsb
प्यूठान । प्यूठानमा मोटरसाईकल दुर्घटना हुँदा दाङका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर –११ का २७ बर्षिय बिमल डांगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
त्यस्तै मोटरसाइकल सवार घोराही उपमहानगरपालिका वडा नम्बर–८ ढिकपुरका ४८ बर्षका कैलाश डिसी गम्भीर घाईते भएका छन् । घोराहीबाट प्यूठानतर्फ जाँदै गरेको रा ५ प १५२८ नम्वरको मोटरसाईकल अनियन्त्रीत हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै दुर्घटनामा परी घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालले डांगीलाई मृत घोषणा गरेको हो । दुर्घटनामा घाईते डिसीलाई नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ ।
