
Unsku
Ggp
Sgr
Srbpu
pku
Pbu
Lnp
Rgp
Rgp1

Ssm
Sls
Bbu
Ksm
Rgs
Pvg
Rsb
nsb
Rgu
Wsp
Hal
Asm
Vor
Ggd
Sbs
Tsm
Gst
Rgu
Bbbpu

Syp
Ptm
Pls
Gsb
Mks
Bml
Abd
Jmb
Jmb
Rmb
sab
bbt
Rpp
गुल्मी । गुल्मीको बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
सत्यवती गाउँपालिका वडा नम्बर ६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।
शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापा नेतृत्वको टोली खटिएको प्रहरीले जनाएको छ ।
