
Pbu
mbd
Rbs
Mbdvs
Gisld
Sds

Rgu
Pvg
Bbu
Gst
Ksm
Hal
nsb
Sls
Ggd
Rsb
Rgu
Asm
Vor
Sbs
Rgs
Wsp
Tsm
Ssm
Bbbpu

sab
Rmb
Jmb
Jmb
bbt
Mks
Bml
Abd
Gsb
Syp
Pls
Ptm
Rpp
प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुलेको छैन ।
त्यस्तै दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो ।
यस्तै घाइतेहरुलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।देशसञ्चार
