
Unsku
Pbu
Lnp
Srbpu
Sgr
Rgp
pku
Rgp1
Ggp

Sbs
Vor
Rgu
Pvg
Asm
Sls
Tsm
Wsp
Gst
Hal
nsb
Rgs
Rsb
Ggd
Ksm
Bbu
Bbbpu
Rgu
Ssm

Ptm
Bml
sab
Jmb
Rmb
Mks
Pls
Rpp
bbt
Abd
Jmb
Syp
Gsb
कास्की । प्रहरीले पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ परेका छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भीमबहादुर बिक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ९५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
