
Srbpu
Rgp1
Pbu
Ggp
Rgp
Unsku
Sgr
Lnp
pku
काठमाडौँ । काठमाडौंमा नियन्त्रित लागु औषधको रूपमा प्रयोग हुने औषधी बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जना फार्मेसी संचालकहरूलाई पक्राउ गरेको छ । उपत्यकामा मेडिकल पसल सञ्चालन गरी लागु औषधको रूपमा प्रयोग हुने औषधी बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो तथा औषधी व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले फार्मेसी पसलमा छापा […]
दाङ । लमही जेसीजकाे आयोजनामा दोस्रो देउखुरी व्यापी जेसीज कप अन्तर्गत ओपन डबल ब्याडमिन्टन प्रतियोगिता वैशाख १४ र १५ गते हुने भएको छ । “खेलको माध्यमबाट समाजमा रहेका यूवालाई जागरुक बनाई समाजमा क्रियाशील राखी समाज निर्माण, समाजको समृद्धि र विकासमा सहयोग हुने उद्देश्यले संञ्चालन हुन गइरहेको लमही जेसीजका अध्यक्ष मुकेश चौधारीले जानकारी दिइएका छन्। त्यस्तै […]
काठमाडौं । उपनिर्वाचनको प्रचारप्रसार आज राति १२ बजेबाट गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न निषेध गरिएको हो । त्यस्तै निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ […]
काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच आज भेटवार्ता भएको छ । त्यस्तै भेटवार्ता होटल सोल्टीमा भएको हो । यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा […]
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्। गाईखर्क सामुदायिक वनमा मंगलबार लागेको डढेलो बस्तीमा छिर्दा पाँच घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक/एक वटा घर […]
दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ७ बन घुस्री निवासी ४३ वर्षिय महेन्द्र गिरी रहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । मंगलबार राति दश बजेको समयमा पुर्व-पश्चिम् महेन्द्र राजमार्ग अन्तरगत बनघ्रुसीमा राेकिएकाे लु १ ख ९५७० नम्बरको ट्रकसंग पश्चिमबाट घरतर्फ जाँदै […]
जनकपुरधाम । धनुषा जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकार यादवको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव छन् । आज बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक […]
दाङ । जन्मोत्सबको अबसरमा बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । लमही निवासी पार्बती थापाले आफ्नो नातीनी साईसा पौडेलको दोस्रो जन्मोत्सबको अबसरमा आदर्श माबी देउपुरमा १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेकी हुन । साईसा जन्मोत्सब अक्षयकोषको ब्याजबाट आएको रकमले बिद्यालयको प्रत्यक बार्षिकोत्सबमा अनाथ तथा टुहुरा टुहुरी एकजना छात्र र एकजना छात्रालाई […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा रहेको देबिस्थान सामुदायिक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । समूहका अध्यक्ष भिम बहादुर ठेडी मगरको अध्यक्षता तथा राजपुर – १ का वडा सदस्य नन्दलाल बुढा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय बेलाका प्रतिनिधि रामअवतार कुमाल,राजपुर-१ को […]