
nsm
ssbus
tssbus
Ssbus
Gsl
Bs1
Ssbus
Pbu
Sssbus1
Sssbus1
Ssbus

nsb
Bbu
Ksm
Wsp
Tsm
Ggd
Rgu
Hal
Bbbpu
Rsb
Rgu
Pvg
Gst
Asm
Sls
Ssm
Rgs
Sbs
Vor

sab
Jmb
Abd
Rpp
Bml
Gsb
Jmb
bbt
Rmb
Mks
Pls
Ptm
Syp
दाङ । नेकपा एमाले गढवा-६ को आयोजनामा सोमवार पार्टी केन्द्रले तय गरेको बैचारिक कार्यक्रम अन्तरगत नेकपाको स्थापना दिवस संगै कार्यकर्ता प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
पार्टीका वडा अध्यक्ष दामोदर ढुङानाको अध्यक्षता र एमाले लुम्बिनी प्रदेस कमिटीका सदस्य सुरामणी बेल्वासेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनताको बहुदलीय जनवाद र नेपालको वर्तमान समसामयिक राजनितीका बारेमा बेल्वासेले प्रशिक्षण दिएका थिए । यसैगरी प्रदेश कमिटीका सल्लाहकार मोहन कुमार पाण्डेयले माक्सवाद,लेनिनवाद, द्वन्दात्मक भौतिकवाद र राजनितीक शब्दावलिका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश वन तथा वातावरण बिभाग सदस्य रामप्रसाद गैरेले नेपालका राजनितीक दलहरु बिचको तुलनात्मक अध्ययन बारे प्रशिक्षण दिएका थिए । सो अवसरमा पार्टीका गढवा गाउँपालिका अध्यक्ष तथा जिल्ला सदस्य बाबुराम अधिकारी,अग्रज नेता तथा पार्टिका सल्लाहकार संयोजक भेषराज ढुंगाना र सामुदायिक बिद्यालय महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष युवराज पोख्रेल लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश स्ल्लाहकार मिना बुढा,कमला आचार्य,जिल्ला सदस्यहरु खिमबहादुर बुढा मगर,केशव आचार्य,मोहन बुढा,किसन महा संघ प्रदेश सदस्य नरेन्द्र सिंह बुढा, नेपाल उद्योग व्यापार महासंघ दाङका उपाध्यक्ष खुमानन्द पोख्रेल, मुस्लिम इत्तेहातका मक्बुल अलिमिया,युवासंघ नेपाअल गढवाका सचिव नसिम अहमद मनिहार, अनेम संघ गढवाका उपाध्यक्ष गिता पन्थी लगाएतको उपस्तिथिती रहेको थियो ।
पार्टीका गढवा उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पार्टीका गढवा पुर्व सचीव शिवराज पन्थिले गरेका थिए ।

