बिश्वकै अग्लो त्रिशूल रहेको धारपानी परिसरमा सवा करोड दिप प्रज्वलन

दाङ । दाङको घोराही ५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा जारी शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरतीमा बिहीबार सवा करोड दिप प्रज्वलन गरिएको छ । महायज्ञ तथा महाआरती औपचारिक रूपमा सकिनुअघि बिहीबार बेलुका सवा करोड दिप प्रज्वलन गरिएको हो । विभिन्न भत्तजनहरूबाट संकलित दिप बिश्वकै अग्लो त्रिशूल रहेको स्थानमा प्रज्वलन गरिएको समितिका अध्यक्ष गणेश […]

भीरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु

काठमाडौं । डोटीमा भीरबाट लडेर १७ वर्षीय रुपा साउदको मृत्यु गएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो। त्यस्तै भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैँजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व सदस्य गिरी बैंकिङ कसुरमा पक्राउ

बुटवल । बैंकिङ कसुरमा दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व सदस्य छबिनारायण गिरी पक्राउ परेका छन् । जिल्ला अदालत दाङबाट बैंक कसुरमा पक्राउ पुर्जी जारी भएपछि गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डीएसपी)रामबहादुर तिमिल्सेनाले जानकारी दिए । गएरातति जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो । त्यस्तै उनीविरुद्ध […]

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना,महाशाखाद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। […]

देशभर हालसम्म बाढी, पहिरोमा परी १ सय ७४ जनाको मृत्यु

काठमाडौँ । गत जेठ २८ गतेदेखि हालसम्म अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय ७४ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी,पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा […]

लमहीमा श्रिमानको कुटाईबाट श्रिमतीको मृत्यु

दाङ । देउखुरीको लमहीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्याले निवासी चक्र बहादुर ‘श्याम कुमार कुमाल’को कुटपिटबाट उनककि श्रीमती अन्दाजी ४० बर्षिय इश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो । घटना मङ्गलबार बेलुका करिब ८ बजेको हो । कुटपिटबाट मृत्यु भएकी इश्वरीलाई छोडेर श्याम कुमार घर छोडेर भागेका थिए […]

बेलायत पठाउँछु भनेर ५ लाख बढी ठगेको आरोपमा ३३ वर्षीय क्षेत्री पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु भनेर ठगेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल घर भएर काठमाडौँ बस्ने ३३ वर्षीय रवि क्षेत्री रहेका छन् । आरोपीले आकर्षक तलब आउने जागिरमा बेलायत लैजाने भन्दै पीडितसँग ५ लाख २० हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार […]

लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्सद्वारा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमहीमा लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्स लमही शाखाको आयोजनामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा २५ जना फिल्ड अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको हो । साथै कार्यक्रममा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्स लमही शाखाकि प्रमुख राधिका वली (खड्का)ले जानकारी […]

लमहीका नगरप्रमुख र शाखा अधिकृतहरुसँग गुरुकुल लमहीका विद्यार्थीको अन्तरक्रिया

दाङ । देउखुरीको लमही नगरप्रमुख र पालिकाका शाखा अधिकृत हरुसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् । ‘नगरप्रमुख र अधिकृतसँग विद्यार्थी’ कार्यक्रम अन्तरगत गुरुकुल एकेडेमी लमहीका विद्यार्थीहरु नगर प्रमुख, प्रशासकीय अधिकृत र शाखा अधिकृत हरुसँग आमनेसामने भएका हुन् । खासगरी नगरपालिका र वडा कार्यालयको काम कर्तब्यहरुको शिक्षा दिलाउन विद्यार्थीहरुलाई अन्तरक्रियामा सहभागी बनाईएको गरुकुल एकेडेमी लमहीका शिक्षक सौरभ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]