
Unsku
Sgr
pku
Rgp1
Rgp
Pbu
Ggp
Srbpu
Lnp

nsb
Hal
Sls
Tsm
Wsp
Rgu
Sbs
Gst
Pvg
Asm
Rgu
Ggd
Vor
Bbbpu
Bbu
Ksm
Ssm
Rgs
Rsb

bbt
Mks
Jmb
Bml
Rpp
Ptm
Abd
Pls
Rmb
Jmb
Gsb
sab
Syp
दाङ । देउखुरीको लमहीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्याले निवासी चक्र बहादुर ‘श्याम कुमार कुमाल’को कुटपिटबाट उनककि श्रीमती अन्दाजी ४० बर्षिय इश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो ।
घटना मङ्गलबार बेलुका करिब ८ बजेको हो । कुटपिटबाट मृत्यु भएकी इश्वरीलाई छोडेर श्याम कुमार घर छोडेर भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । मृतकका श्रीमान श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै स्थानीयका अनुसार कुमाल दम्पति दैनिक जसो मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले इश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उनिहरुको तीन छोरी र १ छोरा रहेका छन् ।
