राप्ती गाउँपालिकामा द्रुत प्रतिकार्य सम्बन्धी कार्यशाला गाेष्ठी सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा द्रुत प्रतिकार्य सम्बन्धी एक दिने कार्यशाला गाेष्ठी मंगलबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजना एवं लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र विश्व स्वास्थ्य संगठनकाे सहकार्यमा विपद् तथा महामारी बाट हुन सक्ने सम्भावित क्षतिलाई समयमै न्यूनीकरण गर्ने तथा आपतकालीन अवस्थामा छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया दिन […]

खैरो हेरोइन सहित राई र राक्से पक्राउ

काठमाडौँ । खैरो हेरोइन सहित कालिमाटी क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ घर भएका ४७ वर्षीय मनिराज राई र काभ्रेको रोशी गाउँपालिका घर भएर काठमाडौँ बस्ने ३२ वर्षीय बालकृष्ण राक्से रहेका छन् । त्यस्तै आरोपीहरुको साथबाट ३ दशमलव ११ ग्राम खैरो हेरोइन र ३९ हजार […]

तुलसीपुरमा अटो दुर्घटना हुँदा ५ जना घाइते

दाङ । तुलसीपुरमा अटो दर्घटना हुँदा ५ जना घाइते भइएका छन् । प्रहरीका अनुसार अटो चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय भुपेन्द्र वलीको बायाँ खुट्टामा चोट लागेको छ । घाइते हुनेहरुमा तुलसीपुर-७ का २९ वर्षीय शंकर खड्का, तुलसीपुर- १९ का ४१ वर्षका बुद्धिकला वली,रोल्पा रुन्टिगढि-४ का ३३ वर्षीया सीता पुन र उनको […]

पोखराको लेकसाइडमा चक्कु देखाएर सुन र पैसा लुटपाट गर्ने व्यक्तिहरु पक्राउ

कास्की । पोखराको लेकसाइडमा चक्कु देखाएर एक महिलाबाट सुन र पैसा लुटिएको छ । बाटोमा हिँडिरहेको अवस्थामा स्कुटर र मोटरसाइकलमा आएका व्यक्तिहरूले २ तोलाको सिक्री र १२ हजार चोरेका हुन् । उनको साथबाट ज्याकेट पनि चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले तत्कालै घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो । पोखरा १८ का ३७ वर्षीय देवन […]

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना,आवश्यकता सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, […]

राप्तीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान : २० युनिट रगत संकलन

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माैरीघाट सामुदायिक स्वास्थ्य इकाईमा साेमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका चेम्बर अफ कर्मशकाे मातहातमा रहेको युवा चेम्बर अफ कमर्सकाे आयाेजना एवम् राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक तथा […]

लमही आँखा अस्पतालद्वारा दैनिक रुपमा नाक,कान र घाँटीको विशेषज्ञ सेवा दिदै

दाङ । देउखुरीको लमहीमा रहेको लमही आँखा अस्पतालले नाक, कान, घाँटी सम्बन्धी दैनिक विशेषज्ञ सेवा दिइरहेको जनाएको छ । अस्पतालले दैनिक बिहान ९ बजेदेखि ४ बजेसम्म नाक, कान, घाँटी रोग विशेषज्ञ डा बसन्त पन्तद्वारा उपचार तथा परामर्श सेवा दिइरहेको जानकारी दिएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा […]

मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा छोराको मृत्यु,आमा घाइते

काठमाडौं । महेन्द्र राजमार्गको पूर्व–पश्चिम अन्तर्गत बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा ठोक्किँदा बुटवल उपमहानगरपालिका वार्ड नम्बर १३ का २३ वर्षीय अंकृत पाठकको […]

राजपुरमा गैर भुमिहिन सुकुम्वासीलाई सुकुम्वासीको सिफारीस

दाङ । दाङमा अव्यवस्थीत बसोवासी, भुमिहिन सुकुम्वासीको नाममा वडा कार्यालयहरुबाट गैरभूमिहिन सुकुम्वासीलाई सिफारिस गरेको पाइएको छ । राजपुर गाउँपालिका वडा नं. ६ र ७ नम्वर वडा कार्यालबाट गैर भुमिहिन सुकुम्वासी व्यक्तिलाई जग्गा प्राप्तिका लागि सिफारिस गरेको खुलेको हो । राजनीतिक आस्था र पदको दुरुपयोग गर्दै वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीले गैर सुकुम्वासीलाई जग्गा प्राप्तिका लागि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]