
Pbu
cjs
Gfs
Pes
sbs
Rgp
Ggp
Rgp1
pku
Djs
Lnp
Unsku
Srbpu
Sgr

Rgu
Ggd
Ssm
Sbs
Hal
nsb
Rgu
Pvg
Rsb
Bbbpu
Sls
Tsm
Vor
Gst
Rgs
Asm
Wsp
Ksm
Bbu

Ptm
Abd
Rmb
Jmb
Jmb
Pls
bbt
Gsb
sab
Mks
Bml
Rpp
Syp
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु भनेर ठगेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल घर भएर काठमाडौँ बस्ने ३३ वर्षीय रवि क्षेत्री रहेका छन् । आरोपीले आकर्षक तलब आउने जागिरमा बेलायत लैजाने भन्दै पीडितसँग ५ लाख २० हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
त्यस्तै आरोपित पिडक क्षेत्रीलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको जनाएको छ ।
