
Lnp
Srbpu
Rgp
Unsku
Ggp
pku
Rgp1
Sgr
Pbu

Pvg
Vor
Sbs
Rgu
Sls
Rgu
Gst
nsb
Asm
Ggd
Bbbpu
Ssm
Bbu
Tsm
Hal
Ksm
Wsp
Rsb
Rgs

Jmb
bbt
Gsb
sab
Bml
Jmb
Syp
Ptm
Pls
Rpp
Mks
Abd
Rmb
काठमाडौं । डोटीमा भीरबाट लडेर १७ वर्षीय रुपा साउदको मृत्यु गएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो।
त्यस्तै भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैँजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
