
Pbu
Lnp
sbs
Sgr
Pes
pku
Djs
cjs
Srbpu
Unsku
Rgp
Rgp1
Ggp
Gfs

Sbs
Rgu
Tsm
nsb
Wsp
Ssm
Sls
Rgs
Bbu
Gst
Bbbpu
Ggd
Vor
Hal
Rgu
Asm
Rsb
Ksm
Pvg

Rmb
sab
bbt
Jmb
Pls
Syp
Rpp
Bml
Abd
Ptm
Gsb
Jmb
Mks
बुटवल । बैंकिङ कसुरमा दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व सदस्य छबिनारायण गिरी पक्राउ परेका छन् ।
जिल्ला अदालत दाङबाट बैंक कसुरमा पक्राउ पुर्जी जारी भएपछि गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डीएसपी)रामबहादुर तिमिल्सेनाले जानकारी दिए ।
गएरातति जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो । त्यस्तै उनीविरुद्ध बैंक कसुरमा मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
