
Lnp
Pbu
Ggp
Rgp
Djs
Pes
Srbpu
cjs
Gfs
pku
Sgr
Unsku
sbs
Rgp1

Ksm
Ggd
Gst
Sls
Hal
Pvg
Asm
Wsp
Vor
nsb
Rsb
Tsm
Bbu
Sbs
Rgu
Bbbpu
Ssm
Rgu
Rgs

Pls
Rmb
Mks
sab
Bml
Syp
Jmb
bbt
Rpp
Ptm
Gsb
Jmb
Abd
दाङ । देउखुरीको लमहीमा लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्स लमही शाखाको
आयोजनामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा २५ जना फिल्ड अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको हो । साथै कार्यक्रममा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्स लमही शाखाकि प्रमुख राधिका वली (खड्का)ले जानकारी दिइन् ।
प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरु एलएमएलआई लुम्बिनी/गण्डकी क्षेत्रीय प्रदेश प्रमुख शिव पौडेल र लुम्बिनी प्रदेश प्रमुख अजय कुमार सिंह रहेका थिए । त्यस्तै उक्त कार्यक्रममा प्रशिक्षण दिदै उपस्थित सम्पूर्णलाई आगामी दिनमा व्यावसायिक सफलता प्राप्त गर्न भनी शुभकामना समेत दिएका थिए ।

