आज देशभरका विभिन्न कस्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ । वर्षायामसंगै देशभरका विभिन्न स्थानमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । आज मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन […]

खुम्बु बाढी प्रभावित क्षेत्रमा रक्षामन्त्रीको नेतृत्वमा संघ,प्रदेश, पालिका र जिल्लाको टोली पुग्यो

काठमाडौँ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारी सहितको टोली आज पुगेको छ । शुक्रबार त्यहाँ स्थित थामे खोलामा लेदोसहितको बाढी एक्कासि उर्लेर आउँदा वरपरका घर,विद्यालय र […]

राजपुर गाउँपालिकाद्वारा मावि सिक्टाको प्रधानाध्यापकमा भरत बस्नेतलाई नियुक्त

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले माध्यामिक विद्यालय सिक्टाको निमित्त प्रधानाध्यापकमा भरत बहादुर बस्नेतलाई नियुक्त गरेको छ । त्यस विद्यालयमा कार्यरत रहेका निम्न माध्यामिक विद्यालयका राहत अंग्रेजी शिक्षक बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रधानाध्यापकको जिम्मेवारी दिएको उल्लेख गरेको छ । राजपुर गाउँपालिकाले यहीँ साउन ३१ गते शिक्षक बस्नेतलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको भनेर निर्णय गरेको छ […]

एम्बुलेन्स चालक संघको पाँचौं अधिवेशन अध्यक्षमा देविराज चौधरी निर्विरोध निर्वाचित

दाङ । सरकारले एम्बुलेन्सहरुको स्तारोन्नती गर्ने नाममा देशका ६५ प्रतिशत एम्बुलेन्स चालकहरुको जागिर धरापमा पार्न थालेको देउखुरीको गढवामा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनीयन दाङको पाचौ जिल्ला अधिवेशनलाई संबोधन गर्दै संघका केन्द्रिय अध्यक्ष नवराज लामीछानेले यस्तो बताएका हुन् । सरकारले जारी गरेको निर्देशिका बमोजिम ९० दिनको अल्टिमेटम […]

सोलुखुम्बुको थामे गाउँमा हिमताल फुटेर बाढी आएको हुन सक्ने आशंका

काठमाडौँ । हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । उक्त बाढी हिमताल फुटेर आएको हुन सक्ने आशंका गरिएको छ । खुम्बु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा रहेको थामे भन्ने स्थानमा बाढीले क्षति पुर्‍याएको जानकारी दिए ।‘माथिबाट एकाएक बाढी आयो । […]

एकीकृत समाजवादीले आगामी भदौ पहिलो साता केन्द्रीय समिति बैठक बस्नेगरि बोलायो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक आगामी भदौ ९, १० र ११ गते बस्नेगरी बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए । केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेण्डा तय भएको महासचिव भुसालको भनाइ छ । त्यस्तै सो पार्टीको असारमा सम्पन्न १० […]

गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीद्वारा सोलार कुकर निर्माण

दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले सोलार कुकर निर्माण गरेका छन । कक्षा ९ का विद्यार्थीहरूले पुरानो डिश प्यानल र साना ऐनाका टुक्राहरूलाई पुनःप्रयोग गरी सोलार कुकर निर्माण गरेका हुन । त्यस्तै उनीहरूले निर्माण गरेको सोलार कुकरमा सौर्य ऊर्जा प्रयोग गरी अण्डा पकाउन, पोच बनाउन, र पानी उमाल्न सफलता पूर्वक परीक्षण गर्दै प्रदर्शन समेत गरेका […]

गृहमन्त्री लेखकद्वारा गठ्ठाघर दुर्घटनाको छानबिन गर्न निर्देशन

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटना बारेमा गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् । घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले भनेका छन्, ‘गठ्ठाघरको दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्न भनि […]

आज लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]