
Gsbr-6
Jsbg-7
ksbl-7
Usbl-7
Gsbg-3
Msbg-2
Rksr-7
jsbr-3
Csbg-7
Pbu
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै छ । धार्मिक मान्यताअनुसार यमराजको सन्देश वाहकका रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजाअर्चना गरेर चोखो खानेकुरा दिने […]
दाङ । ब्रह्रामा कुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा राप्ती दाङको आयोजनामा बुधबार बधाई,स्वागत एवं स्नेह मिलन तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिका-१ पाखापानीमा सम्पन्न भएको छ । ब्रह्रामा कुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा राप्ती पाखापानीका अध्यक्ष यमुना दिदीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका […]
कपिलवस्तु । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित शुभदिपावली,छठ पर्वको शुभकामना आदानप्रदान तथा मूल मूर्ति विसर्जन समितिको छलफल कार्यक्रममा बोल्दै उनले तिहारमा अनावश्यक अतिशबाजी नगर्न र पटका जस्ता पदार्थ नपडकाउन अनुरोध गरे । प्रजिअ अर्यालले भने,यसैगरी “कपिलवस्तुमा सामाजिक सद्भाव कायम […]
दाङ । यतिबेला दाङको घोराही स्थित राजविद्या पाठशालाका विद्यार्थीहरु पढाइसँगै विभिन्न वैज्ञानिक उपकरण निर्माणमा व्यस्त रहेका छन् ।कक्षाकोठामा अध्ययन गरेका सैद्धान्तिक पक्षलाई प्रयोगात्मक रूपमा उतार्न उनीहरुलाई भ्याइनभ्याइ भएको छ ।बप्रयोगात्मक कक्षालाई अझ प्रभावकारी बनाउन विद्यार्थीहरू लागि परेका छन् । मङ्गलबार आज विहान विद्यालयले पत्रकार सम्मेलन गरी विद्यार्थीले पछिल्लो समयमा निर्माण गरेका वैज्ञानिक उपकरणका बारेमा जानकारी […]
दाङ । तुलसीपुरमा प्रतिबन्धित ट्रामाडोल सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –८ निवासी ५३ वर्षीय (आन्टि नामले चिनिने) तीलकुमारी विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पकाश थापाले जानकारी दिए । उनका अनुसार तुलसीपुर–८ को दुधेनामा संकास्पद रुपमा हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा […]
काठमाडौँ । देशैभर २८ हजार बढी डेंगु सङ्क्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ ।ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको छ । उनीहरूमध्ये १२ जनाको मृत्यु भएको हो । त्यस्तै देशभर फैलिएको डेंगु सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकीमा प्रदेशका १३ हजार […]
सुर्खेत । सल्यानको सिनबाङमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपुकोट गाउँपालिका–६, की १३ वर्षीय सृजना बस्नेत र अन्य दुई जना रहेका छन् । सृजनालाई कपुरकोट स्वास्थ्य चौकीमा मृत घोषणा गरिएको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ । सोमबार अपराह्न कपुरकोट गाउँपालिका –६, सिनबाङको दुबेदेबाट धान […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार भोलि बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो । पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ । त्यस्तै ‘अधिनायकवादी दुई तिहाइ सरकारको […]
रौतहट । रौतहटमा तस्करीको विभिन्न सामानसहित २ जनालाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको छ। त्यस्तै पक्राउ पर्नेमा राजदेवी नगरपालिका ६ बस्ने वर्ष ३५ का सञ्जीव यादव र वर्ष २९ का वीरेन्द्र यादव रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् । राजदेवी-६ पताहीमा बीआर ३० ई ७३२४ नम्बरको मोटरसाइकलमा भारतीय बजार बैरगनियाबाट अवैध […]