
Msbg-2
jsbr-3
Jsbg-7
Csbg-7
Usbl-7
Gsbg-3
Rksr-7
Pbu
Gsbr-6
ksbl-7
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा अर्घाखाँची जिल्ला,सितगंगा नगरपालिका वडा नम्बर ८, बेलौतेलाई दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका- १, भालुवाङ नजिकैको शान्तिपुर चैतेसित जोड्ने नयाँ पक्की पूल निर्माणकार्य सम्पन्न भएको छ । सुपादेउराली मन्दिर जानका लागि यो बाटो सहज हुने तर राप्ती नदी वारपार गर्न अति कठिन भएको अवस्थामा नयाँ पुल निर्माण भएपछि निकै […]
दाङ । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु संयोजकमा राजन अधिकारी नियुक्त भएका छन् । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिए । शिक्षण पेशामा १४ वर्षको लामो अनुभव बटुलेर अंग्रेजि विषयमा मास्टर्स गरेका अधकिारीले विद्यालयको प्लस टुलाई उच्च व्यवस्थापन र उच्च गुणस्तरका साथ संचालन […]
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको […]
दाङ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत सचिव कृष्ण पौडेलको थारु आयोगमा सरुवा भएको छ । लुम्बिनी प्रदेशमा विगत पाँच महिनादेखि कार्यरत सचिव पौडेलको थारु आयोगमा सरुवा भएको हो । बुधवार सचिव पौडेललाई फेरी भेटौला कार्यक्रम मार्फत मुख्यमन्त्री चेतनारायण आचार्यले विदाई गरेका छन् । जेठ १४ गते सचिव पौडेल लुम्बिनी प्रदेशमा सेवाको लागि […]
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेको छ । उपाधि रक्षा गर्ने क्रममा १५ हजार घरेलु दर्शकलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली बंगलादेश च्याम्पियन बनेको हो । नेपाल साफ फाइनलमा छैटौं पटक स्तब्ध बन्दा बंगलादेशले लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो । रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरी […]
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी भव्य साथ मनाइँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । […]
काठमाडौँ । प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर –२ स्थित बसपार्कबाट लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा कपिलवस्तुको वुद्धभुमि नगरपालिका–२ घर भएका २८ वर्षीय महेश थारु, बाणगंगा नगरपालिका–१ घर भएका २४ वर्षीय बिपुल थारु र कृष्णनगरका लवकुश भुज छन् । लागु औषध नियन्त्रण ब्युरोको भैरहवा शाखा र इलाका प्रहरी कार्यालय […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसका अवसरमा आज धारपानी मन्दिर धारपानीमा सरसफाई गरिएको छ । कलशको सामाजिक सेवा अन्तरगत घोराही ५ धारपानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सरसफाई गरिएको हो । संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार […]
दाङ । आज लुम्बिनी प्रदेश सरकारको एक सय दिन पुरा भएको छ । सरकार गठन भएको एक सय दिन पुरा भएको भन्दै प्रदेश सरकारले बुधबार पत्रकार सम्मेलन गरी एक दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धी सार्वजनिक गरेको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धी […]