गंगादेवीद्वारा स्व.आमा नन्ददेवी मल्लको सम्झनामा नीलसागरलाई नगद तथा खाद्यान्न सहयोग

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –१,भालुवाङ घर भई हाल हङकङमा बसोबास गर्दै आएकी समाजसेवी गंगादेवी चन्द ठकुरीले आफ्नी स्वर्गीय आमा नन्ददेवी मल्लको सम्झनामा नीलसागर सेवा आश्रमलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन् । उनले बुधबार आफन्तजनसहित वडा नम्बर ८, मिलनडाँडामा रहेको आश्रममा पुगेर कार्यवाहक अध्यक्ष गरिबु चौधरीलाई नगद १० हजार १ सय ५ […]

अवैध लागू औषधसहित २ जना युवक पक्राउ

धनगढी । कैलालीमा लागूऔषध सहित २ जना युवक पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर –३,नयाँ लायकपुरबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । […]

रुकुममा जंगली च्याउ खाएका दिदी र भाइको मृत्यु

रुकुम । रुकुम पूर्वमा जंगली च्याउ खाएका मध्य दिदी र भाइको मृत्यु भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर–५, सेराबाङकी ७ बर्षीया भाग्यरेखा बिकको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार मंगलबार राति पौने १२ बजेतिर उपचारका क्रममा भाग्यरेखाको मृत्यु भएको हो […]

कारबाहीको माग गर्दै २६ वटा लघुवित्तको शाखा कार्यालयद्वारा ईलाका प्रशासनलाई ज्ञापन पत्र

दाङ । अपराध जनक कार्य गर्ने गराउने व्यक्ति तथा समूहलाई आवश्यक कारबाहीको माग राख्दै विभिन्न २० वटा लघुवित्त वित्तीय संस्थाको २६ वटा शाखा कार्यालयले मंगलबार ईलाका प्रशासन कार्यालय लमहीलाई ज्ञापन पत्र बुझाएको छ । श्रावण २ गतेका दिन लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको नाममा केही अराजक व्यक्तिहरुको समूहले गढवामा रहेको एन आइ शी एशिया […]

राप्तीको शिवसवरी धाम धार्मिक केन्द्र पहरुवामा बोलबम कार्यक्रम सुरु

दाङ । हिन्दूधर्म संस्कृति संरक्षण तथा धार्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले देउखुरीमा बोलबम कार्यक्रम सोमबारबाट सुरु भएको छ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती गाउँपालिका–५,पहरुवामा रहेको प्रसिद्ध धार्मिक स्थल शिवसवरीधामको आयोजनामा सुरु भएको बोलबम कार्यक्रममा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । धार्मिक आस्थाको प्रतीकस्वरुप सञ्चालनमा आएको बोलबम कार्यक्रममा शिवभक्तहरुले गंगा स्नान गरी ‘बोलबम, हर हर […]

दाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

दाङ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानरपालिका वडा नम्बर–५,का एक ३६ वर्षिय पुरुषलाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्ने पुरुषको नाम भने गोप्य राखिएको छ । बालिकाको संवेदनशिलतालाई ख्याल गरी प्रहरीले बुवाको नाम पनि गोप्य राखेको हो । पक्राउ परेका पुरुषले आफ्नै छोरी १८ […]

साउन महिनाको पहिलो सोमवार : आज देशभरका शिवालयहरुमा दर्शनार्थीको घुईंचो

काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहानै खोलिएको छ । यस्तै पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । […]

विष खुवाएर शिक्षक पन्तको हत्या गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं । कैलालीमा विष खुवाएर शिक्षक साथीको हत्या गरेको आरोपमा प्रहरीले तीन जना साथीलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर – १ का ३६ वर्षीय लोकेन्द्र रावल,जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका- १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाल रहेका छन् । धनगढी घर भएका ४५ वर्षीय […]

लमहीमा बोलेरो गाडीले च्यापेर २१ वर्षीय बानियाँको मृत्यु

दाङ । देउखुरीको लमहीमा पार्किङ गरि राखिएको बोलेरो गाडीले च्यापेर आइतबार बिहान एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ५ सुनखोली निवासी विशाल फलफुल सप्लायर्सका संचालक रामओतार बानियाँका २१ वर्षीया छोरा राकेश बानियाँ रहेका छन् । आज बिहान साढे ५ बजेको समयमा फलफूल बोक्ने लु ३ च ४८ १४ नम्बरको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]