
Lks
lnp
Rgp
Sgp
Rgp
Usb
Ggp
Rgp
Jns
ksb
Pbu
Ggp
Dbs
Rgp
Lnp
Asb
Dus
दाङ । नेपाल संस्कृत विश्वविद्यालय दाङको आयोजना र पतञ्जली योग समितिको सहआयोजनामा दाङको वेलझुण्डीमा आगामी असोज २५ देखि २७ गतेसम्म बृहत्त अन्तर्राष्ट्रिय योग सम्मेलन हुन थालेको छ । दाङ र नेपाललाई विश्वका विभिन्न देशहरुमा चिनाउन र मानव स्वास्थ्यको एक महत्वपूर्ण उपचार पद्धति योग,ध्यान,आसन र प्रणायामलाई गाउँ वस्तिसम्म पुर्याउन यो अभियानको थालनी गरिएको कार्यक्रमका संयोजक तथा […]
दाङ । सिसहनियाँ– महदेवा जाेड्ने राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु शुक्रबार आज साँझ करिब ७ बजेकाे समयमा महदेवा देखि सिसहनियाँ तर्फ जाँदै गरेकाे रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएकाे हाे । दुर्घटनामा परेर मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनकाे ज्यान गएकाे […]
झापा । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । यति ठुलो लागूऔषध कारोबारमा भने एमालेका एक स्थानीय नेताकै संलग्नता भएको हुनसक्ने भन्दै प्रहरीले खोजी सुरु गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो । घिमिरेले […]
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका वडा नम्बर –३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा आज मृत्यु भएको हो । त्यस्तै […]
दाङ । दर्जनौ राँगाहरु खरिद गरेर पैसा नदिएर ठग्दै हिडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर –४ पर्सा निवासी ४४ वर्षका मोहम्मद जमिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सेना जानकारी दिए । प्रहरीले २ महिना लगाएर आरोपी मूसलमानलाई बुधबार पक्राउ गरेको हो । […]
काठमाडौँ । डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनायता १ हजार ९ सय ९७ जना डेंगु सङ्क्रमणका बिरामी भेटिएका छन् । त्यस्तै सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो एक हप्तामा ९५ जनामा […]
काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान,दान एवं आफन्त जम्मा भई रमाइलो गरेर धुमधामका साथ मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बुधबार सम्पन्न ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’मा वडा नम्बर १ पहिलो र वडा नम्बर ८ दोस्रो भएका छन्। गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित सञ्चालित सरसफाई अभियान अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने वडा नम्बर १ ले १ लाख रुपैयाँ बराबरको सरसफाई सामग्री,शिल्ड र प्रमाणपत्र प्राप्त […]
नेपाल विभिन्न जातजाति,भाषा,धर्म र संस्कृतिको साँझा फूलबारी हो । प्रत्येक चार्डपर्व, रीतिथिति जनजीवनसँग जोडिएका छन् । ती पर्वहरु मध्ये साउने संक्रान्ति पनि एक महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक चाड हो,जसले विशेष गरी हिन्दू धर्मावलम्बीहरुको जीवनशैली,आस्था र सामाजिक सम्बन्धलाई उजागर गर्छ । साउन महिनाको पहिलो दिन परेको यो पर्व केवल एक दिनको उत्सव होइन, यसले एक महिना […]