
Pbu
mbd
Rbs
Sds
Mbdvs
Gisld

Asm
Hal
Rgu
Sbs
Ssm
Wsp
Ksm
nsb
Rgs
Tsm
Bbbpu
Vor
Rsb
Bbu
Rgu
Pvg
Sls
Gst
Ggd

Pls
Mks
Ptm
sab
Rmb
Syp
Bml
Jmb
Abd
bbt
Jmb
Rpp
Gsb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित बगर बाबा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा टोपेन्द्र बहादुर पुन मगर चुनिएका छन् ।
लमही-९ का वडा अध्यक्ष भेष बहादुर केसी (रमेश) लगायत शिक्षक,अभिभावक,स्थानीय समाजसेवीहरुको उपस्थितिमा पुनलाई आइतबार सर्वसम्मतका साथ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनिएको हो ।
त्यस्तै सदस्यहरुमा ज्ञानराज नेपाली,धन कुमारी चौधरी,दिलसरी केसी,ताराबहादुर पुन,विष्णु शर्मा रहेका छन् । विद्यालयका प्रधानाध्यापक यम बहादुर बस्नेतका अनुसार जनप्रतिनिधि पदेन सदस्य रहने प्रावधान अनुरुप वडा अध्यक्ष भेष बहादुर केसी (रमेश)लाई उक्त विद्यालयको पदेन सदस्य चुनिएको जानकारी दिए ।
