
Rsb
Rks
Bsn
Csb
Ksb
Usb
Ssb
Tgp
Ppu
Ksb
Ssb
Gsb
Nsb
Ksb
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी आज भव्य साथ मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रुपमा लिने गरिएको छ । त्यस्तै वेदव्यासले वेदान्त,अठार पुराण,उपनिषद लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई […]
काठमाडौं । नेपाल शिक्षक महासंघले असार २३ गतेसम्म विद्यालय शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार यहिँ असार २३ गतेसम्म ऐन जारी नभए आन्दोलन गर्ने महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘सहमतिको समय सकिएको छ । तर […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–७ मा अवस्थित शुभदर्पण एकेडेमीका कक्षा ८, ९ र १० का ५० जना विद्यार्थीहरुले हाटबजार अवलोकन तथा अध्ययन भ्रमण गरेका छन् । शुक्रबार राप्ती गाउँपालिका–३ स्थित सिरिचौर मसुरियामा सञ्चालनमा रहेको साप्ताहिक हाटबजारको अवलोकन भ्रमण विद्यार्थीहरूका लागि सामाजिक,वातावरणीय,नेपाली नियात्रा निबन्ध, वस्तु विनिमय,आर्थिक कारोबार तथा आय–आर्जनसम्बन्धी विषयमा व्यवहारिक ज्ञान हासिल गर्न गरिएको हो […]
दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८१ मा गोरखा आइडियल स्कुल लालमटियाले सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोरखा आइडियल स्कुलबाट कुल २५ जना सहभागि भएका विद्यार्थी मध्य ए प्लसमा ९ जना,ए ग्रेटमा १० जना,बि प्लस ४ जना र बी ग्रेडमा दुई जनाले एसईई परीक्षामा शतप्रतिशत ल्याउन सफल […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ सालको नतिजा शुक्रबार प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशित गरेको हो । नतिजा अनुसार ६१.८१ परीक्षार्थी उत्तीर्ण भएका छन् । नतिजअनुसार ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए । त्यस्तै उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क […]
दाङ । देउखुरीको लमहीमा रहेको देउखुरी पब्लिक स्कुलले बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रगत अभावका कारण देखापर्ने समस्यालाई समाधान गर्नका लागि यस किसिमको कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरुले आन्दोलन गरेकाले उत्तर पुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो । ‘शिक्षकहरुले […]
दाङ । लमही नगरपालिकाको आयोजनामा तथा काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा ३ दिने गणित सशक्तिकरण कार्यक्रम तथा प्रशिक्षण सफलतापूर्वक आईतबार सम्पन्न भएको छ । कार्यक्रम जेष्ठ २२ देखि २४ सम्म लमहीमा आयोजना गरिएको थियो । गुरुकुल एकेडेमी,घोराहीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रशिक्षक टोलीमा पौडेलसँगै गणित विषयका अनुभवी प्रशिक्षकहरु मधुसुदन गौतम र तारा […]