गाेरखा मावि घाेराही राष्ट्रिय शिक्षाबाट सम्मानित र गाेरखा मावि तुलसीपुरले उत्कृष्ट अवार्ड प्राप्त

दाङ । दाङको घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित भएकाे छ । फोकस नेपालले गोरखा घाेराहीलाई राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित गरेको हो । त्यस्तै गाेरखा मावि तुलसीपुरले देशमै उत्कृष्ट स्कुलको अवार्ड पाएको छ । फोकस नेपालले गोरखा माविलाई देशकै उत्कृष्ट विद्यालयका रुपमा उत्कृष्ट मावि २०८० अवार्ड प्रदान […]

विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकार प्रतिवद्ध छ,प्रधानमन्त्री प्रचण्ड

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्धनका लागि विश्वविद्यालयहरुबिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिने बताएका छन् । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाचौं दिक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरुको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्क्रमलाई समयसापेक्ष बनाउने कुरालाई सरकारले […]

लमहीको स्वर्णिम देउखुरी क्याम्पसद्वारा बैंकिङ साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

दाङ । लमहीमा रहेको स्वर्णिम देउखुरी क्याम्पसमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने बैंकिङ साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ । बिहीबार क्याम्पसले आफ्ना विद्यार्थीहरुलाई देशको बिग्रदो अर्थतन्त्रका बारेमा प्रशिक्षण दिएको हो । देशको वर्तमान अवस्थामा नेपालीले सामाना गर्नु परेको आर्थिक संकट र यो संकटबाट समग्र नेपाल र नेपालको अर्थतन्त्र प्रणालीलाई कसरी बचाउन सकिन्छ भन्ने […]

अमिलिया माविको अभिभावक भेला बैठकद्वारा शिअस अध्यक्षमा चौधरी चयन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा रहेको अमिलिया माध्यमिक विद्यालयको शिअस अध्यक्षमा धनबहादुर चौधरी चयन हुनु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जीत खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकले चौधरीलाई शिअस अध्यक्षमा चयन गरेको हो । जसको सदस्यहरुमा टेकबहादुर डाँगी,अमृता केसी, यमबहादुर वली,विर्जी विक,रमा चौधरी, रिसानी चौधरी चयन हुनु भएको छ । […]

गुरुकुल एकेडेमीमा रेक्टा बिधिको पढाईद्वारा विद्यार्थीहरुको मोबाइल लत छुट्दै

दाङ । गुरुकुल एकेडेमिका विद्यार्थीहरुले स्कुलमा सिकेको शिक्षण सिकाई ब्यबहारमा उतार्दै आफ्नो अभिभावक सामु प्रस्तुत गरेका छन् । विद्यालका विद्यार्थीहरुले आफुले सिकेका कुराहरु आफ्ना अभिभावकलाई जानकारी दिई ब्यबहारमा उतार्नको लागि विद्यालयले यस वर्षदेखि गुरुकुल बिक्षण पद्धतिबाट शिक्षण सिकाई क्रियाकलाप अघि सारेको थियो । सोहि कार्यक्रम अनुसार आज कक्षागत रुपमा बिद्यार्थिहरुले आफ्नो प्रस्तुति राखेका हुन् । […]

रचना रिमालको प्रस्तुतिले गुन्जायमान गुरुकुल, रचनासंगै झुमे विद्यार्थी

दाङ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित गुरुकुल एकेडेमीमा गायीका रचना रिमालको दमदार प्रस्तुतिले गुरुकुल गुन्जायमान भएको छ । एसइईका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ सोमबार एसइई साँस्कृतिक साझको आयोजना गरिएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनु भयो । उक्त साँस्कृतिक साँझ कार्यक्रममा गायिका रिमालसंगै हाँस्य कलाकार कमल गाउले पनि सहभागि जनाएका थिए । […]

गुरुकुल एकेडेमीद्वारा किड्स मिनी मार्केटको उद्घाटन

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमीले किड्स मिनी मार्केटको उद्घाटन गरेको छ । विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार एक दिनका लागि मन्टेश्वरीतर्फ गुरुकुल किड्स मिनी मार्केट सञ्चालन गरेको हो । मन्टेश्वरी मिनी मार्केट उद्घाटन गर्दै विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीको शैशिक क्यालेण्डरमा उल्लेख भएअनुसार आज गुरुकुल किड्स […]

च्वाडि बालक्लबकाे अध्यक्षमा जैनव बानु

नुवाकोट । च्वाडि माध्यमिक विद्यालय विदुर-५ माझिटार नुवाकोटको बालक्लब पुनर्गठनबाट कक्षा-१० मा अध्ययनरत छात्रा जैनव बानु निर्विरोध चयन भएका छन् । जस्मा विद्यालय शिक्षक गणेश बहादुर कुमाललाई बालक्लबकाे संरक्षक तथा प्रतिनिधि शिक्षक चयन गरिएकाे छ । रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमले सहजिकरण गरेकाे उक्त कार्यक्रममा विद्यालयका प्रधान्ध्यापक टिकाराम खरेलले विद्यालयमा रहेकाे […]

गुरुकुल एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीलाई दीक्षान्त समारोह २०८० सम्पन्न

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीहरु दीक्षित भएका छन् । २०८० सालको १२ कक्षाको परीक्षामा सम्मीलित भएका विद्यार्थीहरुलाई दीक्षित गरीएको हो । विद्यालयको प्राङ्गणमा शनिबार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयको पहिलो ब्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]