
Sgp
Lks
Asb
Rgp
Usb
Pbu
Dus
Rgp
Lnp
Jns
Rgp
ksb
Ggp
Ggp
Dbs
lnp
Rgp
काठमाडौँ । भोलिदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पुस ११ गते सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। त्यस्तै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका लागि कक्षा ५,८ र १० काे नयाँ पाठ्यक्रम सामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । शिक्षा विकास तथा समन्वय ईकाई दाङकाे आयाेजना तथा राजपुर गाउँपालिकाकाे समन्वयमा संचालन भएको २ दिन पाठ्यक्रम तालिममा ५ वटा विषयका प्रशिक्षकहरुले करिव ५२ जना शिक्षकहरुलाई […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा २ दिने दाङ जिल्ला स्तरीय बृहत् कला प्रदर्शनी शुक्रबारदेखि सुरू भएको छ । विष्णु आर्ट सेन्टर घोराही दाङको आयोजना तथा राप्ती गाउँपालिकाको सहआयोजनामा कला प्रदर्शनी सुरू भएको हो । वातावरण स्वच्छताका विषयमा विद्यार्थीहरू मार्फत सो कला प्रदर्शनी गरिएको हो । चित्रका माध्यमबाट धेरै कुराहरू सिक्न सकिने र चित्र बनाउने क्षमताको […]
दाङ । शिक्षा विकास तथा समन्वय इकाई दाङको आयोजनामा कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम आजदेखी लमहीमा सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन शिक्षकहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो दायित्व र धर्मलाई ख्याल गरेर […]
दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ । हामीले शिक्षामा केही फरकपन दिन सक्नु पर्छ भनेर लागेका छौं, त्यस कार्यमा शिक्षकहरुले पनि साथ दिनु पर्छ एक्लै संभव छैन,अनि मात्र राम्रो नतिजा आउने छ”- प्रमुख चौधरीले भन्नू भयो । सोमबार आज सामुदायिक विद्यालयको अनुगमन गर्न लमही […]
काठमाडौं । धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा कीर्तिमान बनाएको छ । सोमबार आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित थिएन । त्यस्तै सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड […]
दाङ । गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगुरपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसिपुर र लमहिका लागि रु ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष ई. […]
दाङ । जनप्रतिनीधी,राजनितीक दल र संघसंस्थाका प्रतिनीधीहरुले खचाखच भरिएको मञ्च । दर्शक दिर्घामा एकहजारको हाराहारीमा महिला तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिती । सधैजसो मञ्चमा बस्ने नेताहरुको भाषण सुन्दा वाक्क –दिक्क भएका कार्यक्रमका सहभागीहरु भबिश्यका आशालाग्दा किरण बिद्यार्थीहरुको भाषण सुन्दा मन्त्रमुग्ध देखिन्थे भने मञ्चमा आसिन अतिथीहरु दंग परेर सुनिरहेको देखिन्थ्यो । प्रसंग हो गढवा गाउँपालिकाले आयोजना गरेको […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमी प्याब्सन घोराहीद्वारा सम्मानित भएको छ । साधारणसभाको अवसर पारेर प्याब्सन घोराही नगर समितिले गुरुकुल एकेडेमीलाई सम्मान गरेको हो । प्याब्सन घोराही नगर समितिले प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । जस अन्तर्गत गुरुकुल एकेडेमीलाई सम्मान गरिएको गुरुकुल एकेडेमीका […]