
Gsl
Ssbus
Sssbus1
Ssbus
Ssbus
tssbus
Pbu
nsm
Sssbus1
ssbus

Ggd
Vor
Hal
Rgu
Bbbpu
Ksm
Asm
Bbu
Pvg
Rgs
nsb
Gst
Tsm
Sls
Rgu
Rsb
Ssm
Sbs
Wsp

Ptm
Pls
Rpp
Syp
sab
Mks
Abd
Gsb
Rmb
bbt
Bml
Jmb
Jmb
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर माझकीले विद्यार्थी कुसंस्कार कुरितिका विरुद्ध लड्नुपर्ने बताउनु भएको छ ।
अखिल क्रान्तिकारी राप्ती बबई क्याम्पसले शुक्रबार आयोजना गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान कार्यक्रममा मन्त्री मास्कीले विद्यार्थीले समाजका हरेक कुसंस्कार तथा कुरीतिका विरुद्ध लड्दै आएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको हो । विद्यार्थीले ठूलाठूला आन्दोलनको पनि नेतृत्व गरेको भन्दै त्यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको समेत उहाँले बताउनु भयो ।
अखिल क्रान्तिकारी क्याम्पस इकाइ समिति अध्यक्ष भुपेश खत्रीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो ।
त्यस्तै उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश उपाध्यक्ष भिमराज खरेल , नेकपा माओवादी केन्द्र दाङका सचिब विस्वराज आचार्य , अखिल (क्रान्तिकारी) लुम्बिनी प्रमुख सचिब राजेन्द्र विष्ट , क्याम्पस प्रमुख गणेश पार्थे, कर्मचारी संगठनका शान्तराज गौतम , प्राध्यापक संगठनका भुप बहादुर बुढाथोकी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण एचआर मगरले गर्नु भएको थियो ।
