
nsm
Sssbus1
tssbus
Gsl
Pbu
ssbus
Ssbus
Ssbus
Ssbus
Sssbus1

Ggd
Asm
Ksm
Hal
Ssm
Bbu
Vor
Sls
Bbbpu
Rgs
Tsm
Gst
nsb
Rgu
Rgu
Sbs
Rsb
Wsp
Pvg

Abd
Mks
Pls
Rmb
Jmb
Bml
Jmb
Syp
Rpp
sab
Ptm
bbt
Gsb
दाङ । प्याब्सन घाेराही नगर कमिटीकाे आयाेजनामा आधारभूत तह स्तरीय वर्ड सफल कार्यक्रम सम्पन्न भएकाे छ ।
शनिबार भएकाे कार्यक्रम गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरीका शिसमश्री भण्डारी,साइवन बुढामगर र मनसुन घर्ती मगर प्रथम,सिद्धार्थ एकेडेमीका रिया श्रेष्ठ,प्रतिबिम्ब पन्थी र आर्शिका गाैतम द्वितीय,भ्याली टप इङलिस बाेर्डिङ स्कुलका शितल बुढा मगर,बिपिन पाैडेल र मनिषा सुबेदी तृतीय भएका थिए । मेचीकाली आवासीय माविका अभिषेक बुढा,शिशिर वली र प्रकृति केसी सान्त्वना भएका थिए ।
प्याब्सन घाेराहीका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गर्नु भएको थियो ।
