राप्तीमा ८ जना अपाङ्गता बालबालिकाहरुलाई सहायक सामाग्री प्रदान

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका ८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई बुधबार सहायक सामाग्री प्रदान गरिएको छ। राप्ती गाउँपालिकाकाे समन्वय तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोककाे सहयोगमा साे सामाग्री प्रदान गरिएको हाे । केन्द्रले गत बैशाख ६ गते राप्ती गाउँपालिकामा सञ्चालन गरेको शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी नि:शुल्क घुम्ती शिविरमा कृतिम […]

हिन्दू विद्यापीठ नेपाल र बालशान्ति गृह घोराही ७ पर्सा दाङद्वारा विदेशी शिक्षकलाई बिदाई

दाङ । हिन्दू विद्यापीठ नेपाल र बालशान्ति गृह घोराही ७ पर्सा दाङले एक कार्यक्रमको आयोजना गरी विदेशी क्षिक्षकलाई बिदाई गरेको छ । विद्यालयले चेक रिपब्लीकबाट केही समयको लागी अध्यापन गर्न आएकी स्वयम सेवक शिक्षीका गेबृएला होर्ताेवालाइ प्रमाणपत्र,मायाँको चिनो सहीत विदाई गरेको हो । बालशान्ति गृहका प्रमुख भोलानाथ योगीको सभापतित्व तथा शिक्षीका होर्ताेवाका पिता ज्डेनेक होर्तको […]

अत्यधिक गर्मीका कारण तुलसीपुरमा विद्यार्थीहरु बेहोस

दाङ । तुलसीपुरमा अत्यधिक गर्मीको कारण बिद्यालयमा विद्यार्थी बेहोस भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालयमा पढ्ने सात जना विद्यार्थीहरु गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम ओलिले जानकारी दिए । त्यस्तै बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको ओलिले बताए । गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केहि […]

अख्तियारद्वारा खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार गर्ने प्रअ र अध्यक्ष विरुद्ध मुद्दा

काठमाडौं । अख्तियारले खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको छ । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको हो । अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा […]

यसवर्षको (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

काठमाडौं । यस वर्ष राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी भएको जनाएको छ । सोमबार परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने […]

बालबालिकाको सर्वांगीण विकासका लागि देउखुरी पब्लिकमा तेक्वान्दो खेलको शुभारम्भ

दाङ । बालबालिकाको सर्वांगीण विकासका लागि देउखुरी पब्लिक सेकेन्डरी स्कुल लमहीमा तेक्वान्दो खेलको शुक्रबारदेखि शुभारम्भ भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित देउखुरी पब्लिक सेकेन्डरी अङ्ग्रेजी बोडिङ्ग स्कुलमा इसिए अन्तरगत तेक्वान्दो खेलको शुभारम्भ भएको हो । उक्त खेलको स्कुलका प्रधानाध्यापक भु-माण्डप केसीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । खेलद्वारा बालबालिकाको […]

गुरुकुल एकेडेमी घोराहीको प्लस टु व्यवस्थापन संकाय संयोजकमा अधिकारी नियुक्त

दाङ । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु व्यवस्थापन संयोजकमा राजन अधिकारी नियुक्त भएका छन् । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरेले जानकारी दिए । शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नुभएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको व्यवस्थापन संकायलाई उच्च व्यवस्थापन गुणस्तरका साथ संचालन […]

प्रिन्स इङलिस मोडेल स्कुल लमहीद्वारा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

दाङ । विश्व वातावरण दिवसको दिन प्रिन्स इङलिस मोडेल स्कुल लमहीद्वारा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले बुधबार आज दिवसको अवसरमा लमही अस्पताल परिसर भित्र पिपल,धुपी,असोक प्रजातिका १० भन्दा बढी बिरुवा लगाएको हो । यस्तै विद्यालयले अस्पताल परिसर भित्र र लमही कोइलाबास रोडमा समेत सरसफाइ गरेको छ । विद्यालयको कक्षा ७,८,९ मा […]

अत्यधिक गर्मीका कारण बन्द भएका राप्ती गापाका विद्यालय भोलिदेखि संचालनमा आउने

दाङ । अत्यधिक गर्मीका कारण बन्द भएका राप्ती गाउँपालिकाका विद्यालय भोलि(सोमबार)देखि सञ्चालन हुने भएका छन् । गाउँपालिकाकाे शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अत्याधिक गर्मी बढेपछि पालिकाले आईतवार र साेमबार दुई दिन विदा थप गर्ने निर्णय गरेको भएपनि गर्मी तत्काल घटेकाले सोमबारदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको पालिकाले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]