
Nssbush
Gsbus
Gis
Ssbus
bpmhl
Bsbus
Gsl
Gss
Gis
Gsbus
Ses
Ksbus
Lsbus
Ssbus
Gms
Gsbus
Ksbus
Pbu
Ksbus
Gis

Rsb
Ggd
Bbu
Hal
Tsm
Rgu
Asm
Rgu
Bbbpu
Rgs
nsb
Ksm
Sls
Pvg
Sbs
Gst
Vor
Ssm
Wsp

Syp
Rpp
Abd
Rmb
Pls
Jmb
sab
bbt
Bml
Jmb
Ptm
Gsb
Mks
दाङ । बालबालिकाको सर्वांगीण विकासका लागि देउखुरी पब्लिक सेकेन्डरी स्कुल लमहीमा तेक्वान्दो खेलको शुक्रबारदेखि शुभारम्भ भएको छ ।
देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित देउखुरी पब्लिक सेकेन्डरी अङ्ग्रेजी बोडिङ्ग स्कुलमा इसिए अन्तरगत तेक्वान्दो खेलको शुभारम्भ भएको हो । उक्त खेलको स्कुलका प्रधानाध्यापक भु-माण्डप केसीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
खेलद्वारा बालबालिकाको सर्वांगीण विकासमा सहयोग पुग्ने उदेश्यले विद्यालयमा तेक्वान्दो खेलको शुभारम्भ गरिएको विद्यालयका प्रधानाध्यापक भु-माण्डप केसीले जानकारी दिए । खेलले बालबालिकाको आत्मरक्षामा सहयोग पुग्नुका साथै स्वास्थ्यमा पनि विशेष सहयोग पुग्ने भएको हुँदा अभिभाबकहरुले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको अभ्यास गर्न पठाइरहेको प्रधानाध्यापक केसीले बताए ।
त्यस्तै विद्यालयले संचालन गरेको तेक्वान्दो खेलको प्रशिक्षकमा तिर्थराज पाण्डे रहेका छन् ।
