
dsbus
Amb
Rbs
Ratbs
Csbus
Bksbus5
Ddhbs
Gsbus
Gsl
Ssbus
Nssbus7
Pbu
Jsbus
gms

Sls
Sbs
Wsp
Ggd
Rgs
Ksm
Hal
Rsb
Tsm
Gst
Ssm
nsb
Rgu
Vor
Rgu
Asm
Pvg
Bbu
Bbbpu

Pls
sab
Rmb
bbt
Rpp
Bml
Jmb
Jmb
Abd
Ptm
Gsb
Mks
Syp
दाङ । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु व्यवस्थापन संयोजकमा राजन अधिकारी नियुक्त भएका छन् ।
आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरेले जानकारी दिए । शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नुभएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको व्यवस्थापन संकायलाई उच्च व्यवस्थापन गुणस्तरका साथ संचालन गर्नुहुने छ भन्ने विश्वास समेत अध्यक्ष घिमिरेले गरेका छन् । २०७२ सालबाट संचालनमा आएका विद्यालयको ब्यापक सफलता पछि २०७८ सालबाट प्लस टु संचालनमा ल्याएको थियोे ।
त्यस्तै नव नियुक्त संयोजक अधिकारीले पदभार ग्रहण गर्दै विद्यालयले दिएको जिम्मेवारी पुरा गर्ने र प्लस टु व्यवस्थापन संकायलाई वृहत रुपमा उच्च गुणस्तर शिक्षाको हवको रुपमा लैजाने र सबै अभिभावकको रोजाईमा पर्ने गरी अगाडि बढाउने बताए । साथै उनले गुरुकुलमा भर्ना भई सकेपछि विद्यार्थीले नेतृत्व गर्न सक्ने क्षमताका साथ गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । गुरुकुल एकेडेमीमा प्लस टुको लागि विज्ञान तथा व्यवस्थापन संकायमा प्री रजिष्ट्रेशन पनि खुलेको बताए ।
