
Csbus
Amb
Gsl
Ssbus
gms
Gsbus
Nssbus7
Ddhbs
Jsbus
Ratbs
Rbs
Pbu
Bksbus5
dsbus

Gst
Rgs
Rsb
Ssm
Bbbpu
Ggd
Sls
Sbs
Vor
Wsp
nsb
Tsm
Hal
Bbu
Asm
Ksm
Rgu
Pvg
Rgu

Mks
Rmb
Jmb
Jmb
Abd
Syp
Pls
Gsb
sab
Bml
Rpp
bbt
Ptm
दाङ । हिन्दू विद्यापीठ नेपाल र बालशान्ति गृह घोराही ७ पर्सा दाङले एक कार्यक्रमको आयोजना गरी विदेशी क्षिक्षकलाई बिदाई गरेको छ ।
विद्यालयले चेक रिपब्लीकबाट केही समयको लागी अध्यापन गर्न आएकी स्वयम सेवक शिक्षीका गेबृएला होर्ताेवालाइ प्रमाणपत्र,मायाँको चिनो सहीत विदाई गरेको हो । बालशान्ति गृहका प्रमुख भोलानाथ योगीको सभापतित्व तथा शिक्षीका होर्ताेवाका पिता ज्डेनेक होर्तको प्रमुख अपिथ्यमा सम्पन्न कार्यक्रममा बाल शान्तिगृहका बालबालीकाहरुले आफनो प्रस्तुती प्रस्तुत गरेका थिए ।
त्यस्तै घोराही ७ पर्सामा रहेको बाल शान्तिगृहमा सम्पन्न कार्यक्रममा सहभागी हुन प्रमुख अतिथि समेत रहेका होर्त, उनकी श्रमती गेबृएला होर्ताे र बिन्जामीन होर्त हेलीकोप्टर चाटर्डगरी आएका थिए । कार्यक्रममा उनीहरुलाई नेपाली संस्कार संस्कृतीको बारेमा जानकारी गारइएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक मधुसुदन पन्त, पिताम्वर रिजाल,खडग शर्मा,पुष्पा रावत,पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगायतले आफनो भनाइ राखेका थिए । कार्यक्रमको सहजिकण विद्यार्थीहरु रन्जिता बुढाथोकी र अस्मीता विस्वकर्माले गरेका थिए ।
